"स्वयम्भूनाथ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौको +काठमाडौँको)
पङ्क्ति २५:
==नामाकरण==
===किम्बदन्ती===
'''किम्बदन्ती''' स्वयम्भु पुराण अनुसार, पहिले उपत्यका ठूलो तालको रूपमा थियो जसबाट कमलको फूलको उत्पत्ति भएको थियो । त्यस पछि यसको नाम स्वयम्भू रहन गएको हो जसको अर्थ हो “स्वयं उत्पत्ति भएको भूमि”। स्वयम्भुनाथलाई पर्यटकहरु (Monkey Temple) भनेर पनि संबोधन गर्छन्, किनकि मन्दिरको उत्तर–दक्षिण भेगतिर बादँरहरू पाईन्छन । बोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भुमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौकोकाठमाडौँको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो र कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथ [[स्तूप]] रहन गयो ।
 
==वि.स. २०७२ बैशाख १२ काे महा भूकम्प पश्च्यात==
पङ्क्ति ३६:
 
ऊ बेला कालीदह भनिने काठमाडौमा विपस्वी बुद्दले पहाड परिक्रमापछि नागर्जुनमा तपस्या गरे । उनै बुद्दले वैशाख पूर्णिमामा दहमा कमलको बिउं रोपे। अर्को वर्ष बिउं उम्रियो । त्यही कमलमा स्वयम्भू महाचैत्य उत्पति भयो । "आफै उम्रिएको हुनाले त्यसलाई स्वयम्भू भनिएको हो भन्ने भनाई छ," स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्नले भन्छन् । काठमाडौ महानगरपालिका -१५ स्थित स्वम्भूलाई काठमाडौ उपत्यकाको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । तर स्वयम्भूको स्थापना र निर्माणबारे अन्योल कायमै च ।
मन्जुस्रीले काठमाडौकोकाठमाडौँको पानी कटाउनु अघि त्यही स्वयम्भूमा पूजा गरेको, फूल भएकै स्थान पहाड बनेको र त्यही स्वयम्भूनाथ स्टुपा बनेको कथन छ । संकृतमा स्वयम्भूको अर्थ स्वयम उत्पति भएको भूमि हुन्छ । नेवारीमा भने स्येले स्वयं, गुँले वन भन्ने जनाउँछ । स्वयम्भूका प्रमुख थकालीवीरमान बुद्दाचार्य स्येगु भन्दै जाँदा स्वयम्भू नाम रहन गएको बताउँछन् ।
 
<gallery>
"https://ne.wikipedia.org/wiki/स्वयम्भूनाथ" बाट अनुप्रेषित