"डब्ल्युडब्ल्युई र महिला उपाधि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox pro wrestling championship
|name = डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई र महिला उपाधि
|image = डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई र महिला उपाधि.png
|caption = र महिला उपाधिको एक तस्वीर
|promotion = [[डब्ल्युडब्ल्युई|डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई]]
|brand = [[र ब्रान्ड|र]]
|currentholder = [[आस्का (कुस्ती खेलाडी)|आस्का]]
पङ्क्ति ११:
|firstchamp = [[सार्लेट फ्लेयर]]{{efn|जब उनी पहिलो र महिला विजेता बनेकी थिइन् त्यस समय उनको रिङ नाम सार्लेट मात्र थियो}}
|mostreigns = [[सार्लेट फ्लेयर]] र [[सासा बेङ्क्स]] (४ पटक)
|longestreign = [[बेकी लिन्च]] (३७३ दिनहरू){{efn|डब्ल्यूडब्ल्यूईद्वाराडब्ल्युडब्ल्युईद्वारा मान्यताप्राप्त ३९९ दिनहरू}}
|shortestreign = [[सासा बेङ्क्स]] (८ दिन)
|oldest = [[आस्का (कुस्ती खेलाडी)|आस्का]] ({{age in years and days|1981|09|26|2020|04|15}})
पङ्क्ति १८:
|lightest = [[अलेक्सा ब्लिस]] {{nobr|({{convert|102|lb}})}}
|pastnames =
* डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई महिला उपाधि<br>(सन् २०१६)
* '''डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई र महिला उपाधि'''<br>(सन् २०१६–हाल)
}}
 
'''डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई र महिला उपाधि''' अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति डब्ल्यूडब्ल्यूईद्वाराडब्ल्युडब्ल्युईद्वारा निर्माण गरिएको महिला उपाधि हो जसलाई हाल डब्ल्यूडब्ल्यूईकोडब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र ''र''मा राखिएको छ। यो डब्ल्यूडब्ल्यूईकोडब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउन र ''र''का साथै विकासशील क्षेत्र एनएक्सटीमा कार्यरत महिला कुस्ती खेलाडीहरूका लागि शीर्ष एकल उपाधि रूपमा परिचि छ। हाल यस उपाधिकी विजेता बेकी लिन्च हुन जसले यस उपाधिका पहिलो सन् २०१९ मा डब्ल्यूडब्ल्यूईद्वाराडब्ल्युडब्ल्युईद्वारा आयोजित सबैभन्दा ठूलो वार्षिक कार्यक्रम रेसलमेनियामा जित्न सफल भएकी थिइन्।
 
यस उपाधिलाई पहिलो सन् २०१६ अप्रिल ३ का दिन आयोजित रेसलमेनियाको सुरुवात कार्यक्रममा डब्ल्यूडब्ल्यूईमाडब्ल्युडब्ल्युईमा भित्र्याइएको थियो भने यस उपाधि एक दशकदेखि डब्ल्यूडब्ल्यूईमाडब्ल्युडब्ल्युईमा कायम रहेको डिभास उपाधिलाई प्रतिस्थापन गरेको थियो भने सोही कार्यक्रममा यस उपाधिलाई सार्लेट फ्लेयरले जित्न सफल भएकी थिइन्। सन् २०१६ को रेसलमेनिया पश्चात् यस उपाधिलाई डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई महिला उपाधिबाट नामसारी गरि डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई ''र'' महिला उपाधि बनाइएको थियो जसकारण पछि स्म्याकडाउनमा नयाँ स्म्याकडाउन महिला उपाधिलाई पनि भित्र्याइएको थियो। सन् २०१९ मा डब्ल्यूडब्ल्यूईकोडब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीबाट एनएक्सटी महिला उपाधिलाई पनि डब्ल्यूडब्ल्यूईकोडब्ल्युडब्ल्युईको महिला विभाग अन्तर्गत ल्याइएको थियो। डब्ल्यूयब्ल्यूई ''र'' महिला उपाधि डब्ल्यूडब्ल्यूईकोडब्ल्युडब्ल्युईको वार्षिक कार्यक्रमा स्म्याकडाउन महिला उपाधिका साथ हेल इन अ सेलमा दाउमा लगाइएको थियो जसले यस पदोन्नतिमा इतिहास रच्न सफल भएको थियो।
 
== इतिहास ==
[[File:Charlotte as the WWE Women's Champion Raw April 2016.jpg|thumb|upright|सार्लेट फ्लेयर यस उपाधिकी पहिलो विजेता हुन्]]
 
यस उपाधिलाई पहिलो सन् २०१६ अप्रिल ३ का दिन आयोजित रेसलमेनियाको सुरुवात कार्यक्रममा डब्ल्यूडब्ल्यूईमाडब्ल्युडब्ल्युईमा डब्ल्यूडब्ल्यूईकीडब्ल्युडब्ल्युईकी एक प्रख्यात महिला कुस्ती खेलाडी लिटाले भित्र्याइएकी थिइन् भने उनले यस कार्यक्रममा डिभास उपाधिको साथै महिला कुस्तीको विषयमा छोटो मन्तव्य दिएकी थिइन्।<ref name="titlehistory">{{cite web|url=http://www.wwe.com/classics/titlehistory/raw-womens-championship|title=Raw Women's Championship|work=WWE|accessdate=December 24, 2017}}</ref> यस उपाधि एक दशकदेखि डब्ल्यूडब्ल्यूईमाडब्ल्युडब्ल्युईमा कायम रहेको डिभास उपाधिलाई प्रतिस्थापन गरेको थियो भने सोही कार्यक्रममा यस उपाधिका लागि सार्लेट फ्लेयर, सासा बेङ्क्स र बेकी लिन्च बीच खेल आयोजना गरिएको थियो भने उक्त खेलमा फ्लेयरको बुबा रिक फ्लेयरले खेलमा अवरोध पुर्‍याएपछि सार्लेट फ्लेयरले खेफ जित्दै उक्त उपाधि जित्न सफल भएकी थिइन् भने यसको साथसाथै फ्लेयर अन्तिम डिभास विजेता तथा महिला ''र'' महिला विजेता बन्न सफल भएकी थिइन्।<ref>{{cite web|last=Konuwa|first=Alfred|url=https://www.forbes.com/sites/alfredkonuwa/2016/03/30/is-wwe-planning-to-rebrand-its-divas-division/#5e55ecb4c01d|title=Is WWE Planning To Rebrand Its Divas Division?|date=March 30, 2016|accessdate=April 4, 2016|work=Forbes}}</ref><ref>{{cite web|last=Ahmed|first=Tufayel|url=http://europe.newsweek.com/wrestlemania-32-dumping-divas-branding-wwe-makes-its-biggest-step-gender-443770?rm=eu|title=WrestleMania 32: By Dumping the 'Divas' Branding, WWE Makes Its Biggest Step to Gender Equality|publisher=Newsweek|date=|accessdate=2016-04-05}}</ref><ref>{{cite web|last=Gass|first=Dorathy|url=http://www.wrestlenewz.com/exclusive-articles/wrestlemania-32-women-stole-show/|title=Wrestlemania 32: How The Women Stole The Show|publisher=Wrestle Newz|date=2014-06-20|accessdate=2016-04-05}}</ref>
 
सन् २०१६ मा डब्ल्यूडब्ल्यूईलेडब्ल्युडब्ल्युईले उसको दुई कार्यक्षत्र स्म्याकडाउन र ''र''लाई छुट्टाउने निर्णय गरेपछि सार्लेट फ्लेयर डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई ''र''मा सरुवा भएकी थिइन् भने उक्त उपाधिलाई पनि सोही कार्यक्षेत्रमा लगेकी थिइन्।<ref name="2016 Champ">{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/32/article/wwe-womens-championship-revealed|title=All-new WWE Women's Championship introduced at WrestleMania|date=April 3, 2016|quote=Lita introduced the all-new WWE Women's Championship at WrestleMania, and revealed that Charlotte, Sasha Banks and Becky Lynch will compete for this title tonight.|accessdate=April 3, 2016|work=WWE}}</ref> सन् २०१६ अगष्टमा आयोजित समरस्ल्याम नामक एक वार्षसक कुस्ती कार्यक्रम पश्चात् यस उपाधिको नाम डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई महिला उपाधिबाट डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई ''र'' महिला उपाधिमा नामसारी गरिएको थियो जसकारण डब्ल्यूडब्ल्यूईलेडब्ल्युडब्ल्युईले उसको अर्को कार्यक्षेत्र स्म्याकडाउनमा नयाँ स्म्याकडाउन महिला उपाधि भित्र्याइएको थियो।<ref name="preWrestleMania32">{{cite web|last1=Caldwell|first1=James|title=4/3 WrestleMania 32 PPV Pre-Show Results – CALDWELL's Complete Report|url=http://www.pwtorch.com/site/2016/04/03/wm32preshow/|work=PWTorch|date=April 3, 2016|accessdate=April 3, 2016}}</ref> पछि डब्ल्यूडब्ल्यूईलेडब्ल्युडब्ल्युईले उसको विकासशील कार्यक्षेत्रमा रहेको एनएक्सटी महिला उपाधिलाई पनि मुख्य कार्यक्षेत्रको एक उपाधिको रूपमा स्थापना गरेको थियो। <ref>{{cite web|url=http://www.411mania.com/wrestling/triple-h-discusses-nxt-as-a-third-brand-putting-talent-in-a-position-to-succeed-more/|title=Triple H Discusses NXT as a Third Brand, Putting Talent in a Position to Succeed, More – 411MANIA|website=www.411mania.com}}</ref>
 
 
जब यस उपाधिलाई डब्ल्यूडब्ल्यूईमाडब्ल्युडब्ल्युईमा भित्र्याइयो यसको नाम वास्तविक महिला उपाधि राखिएको थियो तर यस उपाधि डब्ल्यूडब्ल्यूईकोडब्ल्युडब्ल्युईको सुरुवात देखिनै रहेको थियोे जसलाई पनि डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई डिभास उपाधिले प्रतिस्थापन गरेको थियो।<ref name="HIAC2016">{{cite web|last=Powell|first=Jason|title=Powell’s WWE Hell in a Cell 2016 live review: Sasha Banks vs. Charlotte for the WWE Women’s Championship, Kevin Owens vs. Seth Rollins for the WWE Universal Championship, Roman Reigns vs. Rusev for the U.S. Championship|date=October 30, 2016|url=http://prowrestling.net/site/2016/10/30/powells-wwe-hell-in-a-cell-2016-live-review-sasha-banks-vs-charlotte-for-the-wwe-womens-championship-kevin-owens-vs-seth-rollins-for-the-wwe-universal-championship-roman-reigns-vs-rusev/|work=Pro Wreslting .Net|accessdate=October 30, 2016}}</ref> यस उपाधि डब्ल्यूडब्ल्यूईद्वाराडब्ल्युडब्ल्युईद्वारा आयोजित सन् २०१६ को हेल इन अ सेल नामक एक वार्षिक कार्यक्रममा हेल इन अ सेफ भित्र इतिहासमै पहिलोपटक दाउमा लगाइएको थियो। यस तात्कालिक समयकी यस उपाधि विजेता सासा बेङ्क्स र सार्लेट फ्लेयर बीच खेल आयोजना गरिएको थियो भने यस कार्यक्रममा फ्लेयरले बेङ्क्सलाई पराजित गर्दै तेस्रोपटक यस उपाधि जित्न सफल भएकी थिइन्।<ref name="Evolution">{{cite web|last=Powell|first=Jason|title=Powell’s WWE Evolution live review: Ronda Rousey vs. Nikki Bella for the Raw Women’s Championship, Becky Lynch vs. Charlotte Flair in a Last Woman Standing match for the Smackdown Women’s Championship, Mae Young Classic Finals|url=https://prowrestling.net/site/2018/10/28/powells-wwe-evolution-live-review-ronda-rousey-vs-nikki-bella-for-the-raw-womens-championship-becky-lynch-vs-charlotte-flair-in-a-last-woman-standing-match-for-the-smackdown-womens/|work=Pro Wrestling .NET|date=October 30, 2016|accessdate=October 28, 2018}}</ref> सन् २०१८ मा डब्ल्यूडब्ल्यूईद्वाराडब्ल्युडब्ल्युईद्वारा आयोजित इभोलुसन नामक एक महिलाहरूको पहिलो वार्षिक कार्यक्रममा यस उपाधिका लागि रोन्डा राउजी र निकी बेला बीच एकल खेलको आयोजना गरिएको थियो जुन खेलमा राउजीले बेलालाई पराजित गर्न सफल भएकी थिइन्। सन् २०१९ अप्रिलमा डब्ल्यूडब्ल्यूईद्वाराडब्ल्युडब्ल्युईद्वारा आयोजित रेसलमेनिया नामक एक सबै ठूलो वार्षिक कार्यक्रममा यस उपाधि र स्याकडाउन लागि खेल आयोजना गरिएको थियो जहाँ लिन्चले दुवै फ्लेयर र राउजीलाई पराजित गर्दै यस उपाधिलाई पहिलोपटक जित्न सफल भएकी थिइन्।<ref>{{Cite web|url=https://www.wwe.com/shows/wrestlemania/article/wrestlemania-to-feature-first-ever-womens-main-event|title=WrestleMania to feature first-ever women's main event|work=WWE|date=March 25, 2019|access-date=March 25, 2019}}</ref> यस उपाधि सन् २०१४ मा डब्ल्यूडब्ल्यूईद्वाराडब्ल्युडब्ल्युईद्वारा यस पदोन्नतिमा ल्याइएको डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई उपाधि जस्तै देखिन्छ तर यी दुई उपाधिहरूमा केही भिन्नता रहेको छ।
 
== उपाधि विजेताहरू ==
{{main|डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई र महिला उपाधि विजेताहरूको सूची}}
सन् २०२० मार्च २७ का अनुसार हालसम्म यस उपाधिलाई १५ पटक ७ महिला खेलाडीहरूद्वारा हासिल गरिएको छ। सार्लेट फ्लेयर यस उपाधि जित्ने पहिलो विजेता हुन् भने उनले र सासा बेङ्क्सले यस उपाधिलाई समान ४ पटक जित्न सफल भएका छन्। यस उपाधिकी वर्तमान विजेता बेकी लिञ्च हुन भने उनले यस उपाधिलाई सन् २०१९ अप्रिलमा आयोजित रेसलमेनियाको ३५औँ श्रृङ्खलामा सार्लेट र राउजीलाई एकै खेलमा पराजित गर्दै पहिलोपटक जित्न सफल भएकी थिइन्। हाल उनले यस उपाधिलाई सर्वाधिक लामो समयसम्म कायम राख्ने महिला खेलाडी पनि बन्न सफल भएकी छिन् भने उनले यस उपाधस ३५४ दिन भन्दा बढी समयसम्म कायम राख्न सफल भएकी हुन्। यस उपाधिकी सबैभन्दा छोटो समयसम्मकी विजेता सासा बेङ्क्स हुन जसले यस उपाधिलाई मात्र ८ दिनसम्म कायम राख्न सफल भएकी थिइन्। यस उपाधि विजेता अलेक्सा ब्लिस समग्रमा सबैभन्दा लामो समयसम्म विजेता रहन सफल खेलाडी हुन् जसले यस उपाधिलाई दुईपटक जित्दै ३९८ दिनसम्म कायम राखेकी थिइन्। यस उपाधिकी सबै वृद्ध विजेता नाया ज्याक्स हुन जसले ३३ वर्षको उमेरमा यस उपाधस जित्न सफल भएकी थिइन् भने उनले यस उपाधि एकपटक जितेकी थिइन्। यसको साथसाथै सासा बेङ्क्स सबैभन्दा सानो उमेर विजेताको रूपमा परिचित छिन् जसले २४वर्षको२४ वर्षको उमेरमा यस उपाधिलाई पहिलो जित्न सफल भएकी थिइन्।
 
== सन्दर्भ सामग्री ==
पङ्क्ति ४४:
 
== बाह्य सूत्रहरू ==
* [http://www.wwe.com/classics/titlehistory/raw-womens-championship डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई र महिला उपाधिको इतिहास]
 
{{डब्ल्यूडब्ल्यूईडब्ल्युडब्ल्युई र महिला उपाधि विजेताहरू}}