"म्यारी सेली" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-उनीहरु +उनीहरू) |
||
पङ्क्ति ३:
'''म्यारी वुलस्टनक्राफ्ट सेली''' (पारिवारिक नाम: '''गडविन''', अङ्ग्रेजी: Mary Shelley, जन्म: ३० अगस्ट १६९९ – १ फेब्रुअरी १८५१) अङ्ग्रेजी उपन्यासकार, नाटककार, निबन्धकार, जीवनीकार र यात्रा संस्मरणकार थिइन् । मुख्यत: उनी ''फ्रेंनकाइन्साटाइन'' को लेखिका रूपमा परिचित छिन् । एघार वर्षछँदा उनकी आमा, दार्शनिक तथा नारीवादी, म्यारी वुलस्टनक्राफ्टको मृत्यु भएपछि उनी बाबुद्वारा नै हुर्काइइन् । आफ्ना बाबू राजनीतिक दार्शनिक विलियम गडविनबाट उनले उदारतावादका राजनीतिक सिद्धान्तहरु सिक्ने अवसर पनि पाइन्।
सन् १८१४मा म्यारीले आफ्ना बाबुको अनुसरणकर्ता पर्सि सेलीसँग प्रेम सम्बन्ध सुरु गरिन् । सौतेली दिदी क्लेयर क्लेरमन्ट र म्यारी-पर्सि जोडी युरोप गए, फर्कदाँ म्यारी गर्भवती पनि भइन् । त्यसपछिका दुई वर्षहरूमा जोडीले सामाजिक जातीय बहिष्कृत, आर्थिक समस्या, र असमय गर्भधारणबाट शिशुको मृत्यु जस्ता समस्याहरु झेल्नुपर्यो । सन् १८१६ को गर्मी याम म्यारी र पर्सीले अन्य कविहरुसित गेनेभा, स्वीजरल्यान्डमा बिताए; त्यतिबेला नै म्यारीले आफ्नो उपन्यास ''फ्रेंनकाइन्साटाइन'' को बारे सोच बनाइन् । सन् १८१८ मा
==बाह्य लिङक्==
|