"थोमस् हार्डी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (-उनीहरु +उनीहरू)
पङ्क्ति २९:
तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरुमा पनए चाँसो देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए ।
 
सन् १८७४ मा उनको एमा लेभिनिया गिफोरडसँग प्रेम विवाह भयो । सन् १८८५ मा उनीहरुउनीहरू थोमसले नै नमुना तयार गरि बनेको घरमा सरे । सन् १९१२ मा उनको पत्नीको मृत्यु भयो; थोमस्मा यसको केही मानसिक असर पर्यो । उनका सन् १९१२ देखि १९१३ मा लेखिएका कविताहरुमा यसका प्रभाव पाइन्छन् । सन् १९१४ मा उनले आफू भन्दा ३९ वर्ष कान्छी फ्लोरेन्ससँग विवाह गरे ।
 
सन् १०१० मा उनी ''अर्वाड अफ मेरिट''बाट सम्मानित भए । त्यसै समय उनी नोबेल पुरस्कारको छनोटमा पनि परे । त्यसपछि अर्को ११ वर्षहरूमा उनी छनोटमा परि नै रहे ।
"https://ne.wikipedia.org/wiki/थोमस्_हार्डी" बाट अनुप्रेषित