"गुरु" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (-उनीहरु +उनीहरू)
पङ्क्ति ५:
'''गुरुः साक्षात परं ब्रह्म तस्मै श्री गुरवे नमः॥'''
 
शास्त्र मा गुरु लाई नै ब्रह्मा, बिष्णु र महेश्वरको रूपमा स्वीकार गरिएको छ । गुरुलाई ब्रह्मा भनिएको छ किनकी गुरुले शिष्य को भबिस्य बनाउछन्, बिष्णु भनिएको छ किनकि गुरुले शिष्य को रक्षा गर्छन र महेश्वर भनिएको छ किनकि गुरुले शिष्य को खराब पक्ष्य एबं बानीको संहार गर्छन र सत्बुधि दिने गर्छन । गुरुले शिष्य को दुर्गुण हटाएर सत्मार्ग मा हिडाउने गर्छन । स्वयं भगवान [[श्रीराम अवतार|राम]] ,भगवान् [[श्री कृष्ण]] जब जब यस संसार मा आए उनीहरुउनीहरू पनि गुरु को सेवा गरेर, गुरुबाट ज्ञान लिएको उदाहरण [[वाल्मीकीय रामायण|रामायण]] एबं भागवत [[श्रीमद्भगवद गीता|गीता]] मा पनि दिइएको छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/गुरु" बाट अनुप्रेषित