"नेपालको संविधान २०७२" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १५:
}}
'''नेपालको संविधान २०७२''' नेपालको विद्यमान संविधान हो । यो नेपालको तत्कालीन 'संविधान सभा'ले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान दुई-तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।
नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो ।<ref name="कान्तिपुर"> कान्तिपुर दैनिक {{cite web | url=http://kantipur.ekantipur.com/news/2015-09-16/20150916193058.html | title=पारित भयो नेपालको संविधान| accessdate= September 2015}}</ref><ref name="सेतोपाटी"> सेतोपाटी अनलाइन {{cite web | url=http://setopati.com/raajneeti/33955/ | title=नेपालको संविधान दुई तिहाइ बहुमतद्वारा पारित| accessdate= September 2015}}</ref><ref name="अन्नपूर्ण पोष्ट"> अन्नपूर्ण पोष्ट दैनिक {{cite web | url=http://annapurnapost.com/News.aspx/story/19236 | title=नेपालको नयाँ संविधान अत्यधिक बहुमतले पारित| accessdate= September 2015}}</ref> यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाटसभाध्यक्षबाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति [[रामवरण यादव]]ले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो ।<ref name="bbcnepal">बिबिसि नेपाली सेवा{{cite web | url=http://www.bbc.com/nepali/news/2015/09/150920_new_constitution | title=राष्ट्रपतिद्वारा संविधान जारी भएको घोषणा| accessdate= 20 September 2015}}</ref>यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राष्ट्र घोषित गरेको छ ।
 
==प्रस्तावना==
पङ्क्ति १४७:
 
===भाग–११ न्यायपालिका===
(१२६) न्याय सम्बन्धी अधिकार अदालत बाटअदालतबाट प्रयोग हुने<br>
(१२७) अदालतहरु <br>
(१२८) सर्वोच्च अदालत <br>