"कोरियाली भाषा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २४८:
दक्षिण कोरिया र उत्तर कोरियामा उच्चारण, व्याकरण, शब्दगत भिन्नताहरू पाइन्छन् ।<ref>Kanno, Hiroomi (ed.) / Society for Korean Linguistics in Japan (1987). ''Chōsengo o manabō'' ({{lang|ja|『朝鮮語を学ぼう』}}), Sanshūsha, Tokyo. ISBN 4-384-01506-2</ref>
 
दक्षिण कोेरियामा अङ्ग्रेजी भाषाहरू बाटभाषाहरूबाट शब्दहरू विकास हुँदै गएका पाइन्छन् भने उत्तर कोरियामा रसियाली शब्दको प्रवेश वा नयाँ शब्दहरू विकास गरिएका पाइन्छन् ।
 
==भाषा अध्ययन==
अरेबिक, चिनियाँ, जापानीसँगै कोरियाली भाषालाई अध्ययनका लागि कठिन भाषा मानिन्छ ।<ref>{{cite web|url=http://www.state.gov/m/fsi/sls/orgoverview/languages/ |title=Languages |publisher=United States Department of State |accessdate=2016-05-27}}</ref> जापानी भाषीहरूलाई भने कोरियाली भाषा सजिलो हुने बताइन्छ ।<ref>{{cite book|chapter=Language Education Policy in Japan|last=Fujita-Round|first=Sachiyo|author2=John C. Maher |pages=393–404|publisher=Springer|location=United States|year=2007|isbn=978-0-387-32875-1|title=Language policy and political issues in education|work=Encyclopedia of Language and Education}}</ref>
 
कोरियाली भाषा जाँचका लागि मुख्य रूपमा KLPT र TOPIK जाँच रहेका छन् । TOPIK सन् १९९७ बाट१९९७बाट सुरुवात गरिएको थियो र २२७४ जाना व्यक्तिहरूले परीक्षा दिएका थिए, हालसम्म एक लाख भन्दा बढी व्यक्तिले TOPIK भाषा परीक्षा दिई सकेका छन् ।<ref>{{cite web|title=Korean language test-takers pass 1 mil.|url=http://koreatimes.co.kr/www/news/nation/2013/01/113_129158.html|publisher=''[[The Korea Times]]''|accessdate=25 January 2013}}</ref>
===नेपालमा ===