"के-पप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
'''के-पप''' (कोरियाल: 케이팝, '''कोरियन पप''' को लघु रुप) [[दक्षिण कोरिया]] बाट विकास भएको सांगीतिक रुप हो । नब्बेको दशक बाटदशकबाट नै केपपको विकास हुदैँ आएपनि सन् २००० बाट२०००बाट चर्चित हुन आएको हो, जसअघि केपपको सट्टामा गायो (가요) शब्दको प्रयोग गरिन्थ्यो । केपप अन्तर्गत रक, ज्याज, गोसपेल, हिप हप, आर&बी, इलेक्ट्रोनिक डान्स, फोल्क, कन्ट्री पर्दछन् भने उक्त संगीतमा कोरियाली सांगीतिक झल्को पनि मिसिएका हुन्छन् । आधुनिक केपपको सन् १९९२ मा स्थापित श्रेय सेओ ताजी एन्ड बोइज् लाई जान्छ । विभिन्न शैली, पश्चिमा संगीत, र विविध सांगीतिक शैलीगत प्रयासले दक्षिण कोरियाको सागंतिक माहोललाई आधुनिक बनाउने प्रयास भएको थियो ।<ref>{{cite book|title=Musical terms worldwide: a companion for the musical explorer|last=Hartong|first=Jan Laurens|year=2006|publisher=Semar Publishers|isbn=978-88-7778-090-4|page=15|url=https://books.google.com/?id=KmMx0FA86QcC&pg=PA15&dq=k+pop+korean+popular+music#v=onepage&q=k%20pop%20korean%20popular%20music&f=false|accessdate=December 5, 2011}}</ref>
 
सन् १९९६ को केटाहरूको हट नामक समुहको स्थापना बाटस्थापनाबाट आधुनिक केपपलाई आइडल मान्ने संस्कृति विकास भएको हो । सन् २००३ पछि TVXQ र BOA जस्ता समुहले दक्षिण कोरियाको छिमेकी देश जापान लगायत विश्वमा नै चर्चा बटुल्न सुरु भयो, जुन आजसम्म पनि कायम रहेको छ ।सामाजिक संजाल, के-ड्रामा जस्ता कोरियाली टेलिभिजन कार्यक्रमले सन्सार भरि नै प्रसिद्धि कमाउन सफल भएको छ । यसलाई कोरियन वेभको संज्ञा पनि दिइने गरिन्छ ।
 
==इतिहास==
कोरियाली संगितको सुरुवात सन् १८८५ मा अमेरिकी मिजनरी द्वारा अमेरिकी र बेलायती लोक संगीत स्कुलमा सिकाउन थालीसकेपछि भएको मानिन्छ । ती गीतहरूलाई चान्गा भन्ने गरिन्थ्यो, जसमा धुन पश्चिमी शैलीमा भएपनि शब्द भने कोरियाली हुने गरिन्थ्यो । सन् १९१० देखि १९४५ सम्ममट कोरियाली चान्गा लोकप्रिय बन्दै गयो ।
 
पहिलो कोरियाली पप एल्बम यी पुङ्गजीन सिवोल हो, यसलाई पार्क चे-स्योन र लिर्यु-सेकले सन् १९२५ मा निकालिएको थियो । यसमा जापानी बाटजापानीबाट अनुवादित गितहरु थिए । पहिलो पप सङ्गीत भने सन् १९२९ मा लि ज्योङ-सुक द्वारा गाइएको थियो ।
==सांगीतिक बजार==
===एजेन्सी===
"https://ne.wikipedia.org/wiki/के-पप" बाट अनुप्रेषित