"कार्य (भौतिकशास्त्र)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २:
[[भौतिक शास्त्र|भौतिक शास्त्रमा]], कुनै वस्तुमाथि [[बल]] लगाउँदा उक्त वस्तु बलकै दिशामा स्थानान्तरण हुन्छ भने मात्र कार्य भएको मानिन्छ । उदाहरणको लागि : जब कुनै भकुण्डोलाई माथि उचालेर छोडिन्छ , तब भकुन्डोमा भकुण्डोको तौल गुणन स्थानान्तरण बराबरको कार्य हुन्छ ।
 
कार्यले शक्तिलाई एक स्थान बाटस्थानबाट अर्को स्थानमा स्थानान्तरण वा एक रुप बाटरुपबाट अर्को रूपमा परिणत गर्छ ।
 
कार्यको [[एसआइ एकाइ]] जुल (J) हो ।
पङ्क्ति १६:
== सुत्र ==
[[चित्र:Mehaaniline_töö.png|right|thumb|300x300px|कार्यको मात्रा गणना (जब बल र विस्थापनको दिशा अलग-अलग छ)]]
यदि कुनै वस्तु मा बल लग्यो तर उक्त वस्तु फरक दिशा (बलको दिशामा या बलको दिशा भन्दा अलग दिशा मा) गति उत्पन्न भएमा , कार्य निम्नलिखित सूत्र बाटसूत्रबाट निकालिन सकिन्छ-
 
:: <math>W = \vec{F}\cdot\vec{s} = F s \cos \alpha </math>