"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्को + यसको )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ७:
ग्राहम बेल संगितको शौखिन थिए । संगीतलाई मात्र कानले हैन दिमागले सुन्नुहुन्थ्यो । उँहा ध्वनीको स्वरूपको ज्ञाता पनि हुनुहुन्थ्यो । यसैले उहाँलाई टेलीफोनको अविष्कार गर्न मद्दत पुग्यो । उनले पहिला इलेक्ट्रिक टेलिग्राफ बनाउनु भयो ।
यस पछि १८७५मा उहाँको [[स्मिथ सोनियन इंस्टीच्यूट]]को निर्देशक [[जोसेफ हेनरी]] सँग भेंट भयो । उहाँले ग्राहमको टेलिफोनको विचार सुनेर उत्साह प्रकट गर्नु भयो । त्यस पछि थोमस वाटसन र ग्राहम बेल दुबै टेलिफोनको विचारलाई साकार रूप दिन लागि परे । तब गएर उहाँहरूले टेलिफोनको अविस्कार गर्नु भयो ।
<br> सन् १८६० मा [[एलीशा ग्रे]] र एलेक्जेंडर ग्राहम बेल दुबै जनाले टेलिफोन बनाउने तरीकाको खोज गरिगरी सकेका थिए । दुबै जना आ-आफ्नो डिजाइन लिएर पटेंट अफिस तर्फ कुदे, तर ग्राहम बेलले पहिले पेटेंट गराउन सफल हुनु भयो ।
यस पछि दुबै जना [[कानून|कानुनी]] लडाई लडन थाले । अन्तमा एलेक्जेंडर ग्राहम बेलको जीत भयो । यही कारण हो कि आज हामी टेलिफोनको पहिलो अविष्कारकको नाम ग्राहम बेल जान्दछौं एलिशा ग्रे होइन।
=== कस्तो थियो शुरुको फोन? ===
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित