"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ३३:
२०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलामबाट निर्वार्चित भए। ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए। २०५४ को छौटौ महाधिवेशनबाट खनाल स्थायी समिति र केन्द्रीय सदस्य निर्वार्चित भए। २०५९ मा तत्कालिन [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]ले सत्ता हातमा लिएपछि उहा केही समय भूमिगत थिए। सोही समय उनी कार्यवाहक महासचिव भएर भूमिगत रूपमा पार्टी सञ्चालन गरेका थिए। उनीले दोस्रो जनआन्दोलनको बेला महत्वपूर्ण भूमिका खेलेका थिए।
 
२०६४ चैतमा भएको संविधानसभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजय पछि तत्कालिन महासचिव [[माधवकुमार नेपाल]]ले पद छाडे र उनी महासचिव भए। संविधानसभाका निर्वाचनमा प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत भए। २०६५ साल फागुन [[बुटवल उपमहानगरपालिका|बुटवल]]मा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट खनाल अध्यक्षमा निर्वार्चित भएका हुन्। पार्टी भित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न सवल खनाल अध्ययनशील मानिन्छन्। तर जनसम्पर्कको पक्षमा भने उनी कमजोर रहेको उनी निटक रहेकाहरू बताउँछन्। २०७१ साल असार [[काठमाडौँ|काठमाण्डौ]] मा भएको नवौ महाधिवेशनबाट अध्यक्ष पद केपी ओली लाई हस्तान्तरण गरिगरी पार्टीका वरिष्ठ नेता भएका छन् |
 
खनालको राजनीतिक जीवनीका बारेमा [[त्रिभुवन विश्वविद्यालय]] केन्द्रीय नेपाली विभागका भिष्मराज काफ्लेले स्नातकोत्तर तहको शोधपत्र गरेका छन्। रवी लक्ष्मी चित्रकारसँग अन्तर जातीय विवाह गरेको झलनाथको एक छोरा छन्।
"https://ne.wikipedia.org/wiki/झलनाथ_खनाल" बाट अनुप्रेषित