"अमरगढी किल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
||
पङ्क्ति ३:
==ऐतिहासिक पृष्ठभुमि==
'''अमरगढी किल्ला''' [[डडेल्धुरा जिल्ला]] सदरमुकामको उच्च टाकुरामा रहेको छ। यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ।यसको निर्माण श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संचालित [[नेपाल एकिकरण]]को शिलसिलामा बिक्रम संम्बत १८४७ भाद्र १३गते आइतबारको दिन सेति नदिको नारीदाङमा कप्तान रणविर खत्रीको नितृत्वमा आएका दश कम्पनिका गोरखाली सैनिक जवान र [[डोटेली सैनिक]] को विचमा घमसान युद्ध भयो। सो युद्धमा गोरखालि फौजिका सामुन्य डोटेली फौज पराजित भइसकेपछी डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र भु-भागको सुशानलाई सुदृढ र विस्तार गर्नको लागि [[अमरसिंह थापा]] यस क्षत्रको प्रथम प्रशासनको रूपमा नियुक्ति भएर आए ।उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएको हुन्।यो किल्लाको निर्माण भइसकेपछी सरदार अमरसिंह थापा काजि [[जगतजित पाण्डे]], कप्तान गोलैया कप्तान [[रणविर खत्री सुब्बा]] आदि सैनिक कमाण्डरहरुले यस अमरगढी किल्लालाई आधारकिल्ला कायम
<ref>https://www.amargadhimun.gov.np/app/webroot/index.php/content_pages/view/12</ref>ऐतिहासिक किल्ला अमरगढी [[नेपाल]] एकीकरणका क्रममा अमर सिंह थापाले स्थापना गरेको प्रमुख प्रशासकीय किल्लाहो अमरगढी किल्ला । नेपाल एकीकरण अभियानका महत्त्वपूर्ण पात्र काजी अमरसिंह थापाको वीरताको गाथा बोकेको अमरगढी किल्ला डडेलधुरामा अवस्थित छ । काजी अमर सिंह थापाले उक्त किल्लालाई आधार शिविर बनाएर नेपाल एकीकरणअन्तर्गत पश्चिम नेपालको विजय अभियान सञ्चालन गरेका थिए । डडेलधुराको सदरमुकामको सिरानमा अवस्थित अमरगढी किल्ला ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक दृष्टिकोणले
महत्त्वपूर्ण मानिन्छ । उक्त किल्लाकै नामबाट [[अमरगढी नगरपालिका]]को नामकरण गरिएको छ । उक्त किल्ला ऐतिहासिक दृष्टिकोणले मात्र नभै राजनीतिक, सांस्कृतिक, धार्मिक, सामाजिक एवं पुरातात्त्विक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । किल्लाभित्र राखिएका सबै पुराना
|