"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३४:
नियमको रूपमा गान्धी [[विभाजन(राजनीति)|विभाजन]]को अवधारणाको बिरूद्ध थिए किन भने यो उनको धार्मिक एकताको दृष्टिकोणको प्रतिकूल थियो।<ref>''[http://www.amazon.com/gp/reader/0394714660/ The एसेन्सियल गान्धीमा पुनः प्रकाशित : उनको जीवन, कार्यहरू, र विचारको संग्रह]।'' लुइस फिसर, २००२ (पुनर्मुद्रित संस्करण) पिपी.१०६-१०८</ref> सन् १९४६ अक्टोबर ६ मा भारतको विभाजनमा हरिजन) पत्रिकामा उनले ६ अक्टोबरको अंकमा भारतको विभाजन पाकिस्तान बनाउनको लागि भन्ने बारेमा लेखेका थिए।
 
<blockquote>'''(पाकिस्तानको माग)''' मुस्लीम लीगद्वारा प्रस्तुत गरिएको गैर-इस्लामी हो र म यसलाई पापयुक्त भन्न हिच्किचाउँदिन इस्लाम मानव जातिको भाईचाराभाइचारा र एकताको लागि हो न कि मानव परिवारको एकतालाई अवरोध गर्नको लागि । यस कारण भारत युद्धको दुई समुहमा विभाजित होस् भन्ने चाहनेहरू भारत र इस्लाम दुबैका शत्रु हुन् । उनीरू मलाई टुक्रैटुक्रा पारेर काट्न सक्दछन् तर मलाई त्यस चीजको लागि मन्जुर गर्न सक्दैनन् जसलाई म गलत सम्झन्छु। हामीले आस छोडनु हुँदैन, यसको बावजूद पनि सपनाका कुरा भइहेको छ कि मुसलमानहरूलाई आफ्नो प्रेमको कैदमा अबलाम्बित गर्नुपर्दछ। <ref>''[http://www.amazon.com/gp/reader/0394714660/ The एसेन्सियल गान्धीमा पुनः प्रकाशित भयो : उनको जीवन, कार्यहरू, र विचारको संग्रह].''लूईस फिशर, २००२(पुनर्मुद्रित संस्करण) पी.३०८-९</ref></blockquote>
 
ज्याक होमर गान्धीको [[मुहम्मद अली जिन्ना|जिन्ना]]सँग पाकिस्तानको विषयलाई लिएर भएको एउटा लामो पत्राचारमा ध्यान दिँदै भन्दछन् - हुनतहुन त गान्धी वैयक्तिक रूपमा विभाजनको बिरूद्ध थिए, उनले सहमतिको सुझाव दिए जसको अनुसार काङ्ग्रेस र मुस्लिम लीग अस्थायी सरकारले निम्न सम्झौता गर्दागर्दै आफ्नो स्वतन्त्रता प्राप्त गरे जसको पछि विभाजनको प्रश्नको फैसला ती जिल्लाहरूको जनमतद्वारा हुनेछ जहाँ मुसलमानहरूको सङ्ख्या बढी छ ।<ref>ज्याक, होमर।''[http://books.google.com/books?id=XpWO-GoOhVEC&pg=PR13&lpg=PR11&dq=The+Gandhi+Reader:+A+Sourcebook+of+His+Life+and+Writings&sig=mu7B1to2ve7qqIYNmXQMd5jifsY गान्धीको पाठक]'',p 418</ref>.
 
भारतको विभाजनको विषयलाई लिएर योगान्धीले दोहोरो स्थिति राख्नुलाई गान्धीले यसबाट हिन्दुहरू र मुसलमानहरू दुबै तर्फबाट आलोचनाको बाटो खोलि दिए।खोलिदिए। मुहम्मद अली जिन्ना तथा समकालीन पाकिस्तानीहरूले गान्धीको मुसलमान राजनीतिक हकलाई कम मानेको भनी आलोचना गरेका थिए। विनायक दामोदर सावरकर र उनका सहयोगीहरूले गान्धीको आलोचना गरे र आरोप लगाए कि उनी राजनीतिक रूपमा मुसलमानहरूलाई मनाउने तर्फ लागे र हिन्दुहरू माथि भइरहेको अत्याचार प्रति उनी लापरवाह बन्दै पाकिस्तान निर्माणको लागि स्वीकृति दिए (गान्धीले सार्वजानिक रूपमा यो घोषणा गरेका थिए कि विभाजन भन्दा पहिले मेरो शरीरलाई दुई भागमामा काटि दिनू । यो आज पनि राजनीतिक रूपबाट बिबादास्पद छ। पाकिस्तानी-अमेरिकी इतिहासकार [[आयशा जलाल]] यो तर्क दिन्छिन् कि विभाजनको कारण गान्धी र काङ्ग्रेस मुस्लिम लीगसँग सत्ता बाँड्न इच्छुक थिएनन्, अरू मुसलमान [[हिन्दू राष्ट्रवादी]] राजनेता [[प्रविण तोगडिया]] पनि गान्धीको यस विषयलाई लिएर नेतृत्वको आलोचना गर्दछन्। र यो पनि इसारा गर्दछन् कि उनको अत्याधिक कमजोरीको कारणले नै भारतको विभाजन भएको थियो।
 
गान्धीले सन् १९३० को अन्त्य-अन्त्यमा विभाजनको लिएर इजरायलको निर्माणको लागि प्यालेस्टाइननको विभाजन प्रति पनि आफ्नो अभिरुचि जनाएका थिए सन् १९३८ अक्टोबर २६ मा उनले हरिजन पत्रिकामा भनेका थिए।:
 
<blockquote>मलाई कतिपय पत्र प्राप्त भएका छन् जसमा म सँगमसँग जर्मनीमा यहूदिहरूकोयहूदीहरूको उत्पीडन र अरबका यहूदिहरूकोयहूदीहरूको बारेमा मेरो विचार के छ भनेर सोधिएको थियो। यस्तो होइन कि यस कठिन प्रश्नमा आफ्नो विचार म बिना झन्झट दिन सक्दछु। मेरो सहानुभूति यहुदिहरूसँगयहुदीहरूसँग छ। म उनीहरूसँग दक्षिण अफ्रिकाबाट नै करीबी रूपबाटनजिकबाट परिचित छु। केही त आफ्नो जीवन भरकोजीवनभरको लागि मेरो साथी बनेका छन्। यी मित्रहरूद्वारा नै मलाई लामो समयदेखि भइरहेको उत्पीडनको बारेमा जानकारी प्राप्त भयो। उनीहरू माथिको मेरो सहानुभूति मलाई न्यायको आवश्यकताबाट विवेकशून्य गर्दैन। त्यसैले यहूदिहरूकोयहूदीहरूको लागि एउटा राष्ट्रको कामनाले मलाई उतिसारो आकर्षित गर्दैन। जसको मन्जुरी बाईबलमा दिइयो र जुन जिद्दीबाट उनीहरू आफ्नो फिर्तीमा प्यालेस्टाइनलाई रुचाउन थालेका छन्। किन भनेकिनभने उनी पृथ्वीका अरू मानिसहरूसँग प्रेम गर्दैनन्, त्यस देशलाई आफ्नो घर बनाउँदैनन् जहाँ उनको जन्म भयो र जहाँ उनले जीविकोपार्जन गरे। प्यालेस्टाइन अरबहरूको हो ठीक उसैगरी जसरी इङगल्याण्ड अङ्ग्रेजको र फ्रान्स फ्रान्सेलीहरूको। यहूदिहरूको अरबहरू माथि अधिरोपित गर्न अनुचित र अमानवीय हो जे जस्तो पनि आज प्यालेस्टाइनमा भइरहेको छ त्यसलाई कुनै पनि आचार संहिताबाट सही साबित गर्न सकिन्न ।</blockquote>
 
=== हिंसक प्रतिरोधको अस्वीकृति ===