"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०९:
 
== पैतृक सम्पति ==
[[चित्र:PMBGandhistatue.jpg|left|thumb|सय वर्षीय महात्मा गान्धीको मूर्ति व्यापारीक क्षेत्रको केन्द्रीय स्थान पिटरमेरिट्सबर्ग,[[दक्षिण अफ्रिका]]मा रहेको छ।]]
 
२ अक्टोबर गान्धीको जन्मदिन हो यसकारण [[गान्धी जयन्ती]]को अवसरमा भारतमा राष्ट्रिय विदा हुन्छ। सन् २००७ जुन १५ मा [[संयुक्त राष्ट्र महासभा]]मा एक प्रस्तावको घोषणा गरियो कि २ अक्टोबरलाई [[अन्तर्राष्ट्रिय अहिंसा दिवस]] को रूपमा मनाइनेछ।
 
अन्य सूत्रहरूको अनुसार नौतम लाल भगवानजी मेहताले सन् १९१५ जनवरी २१ मा उनलाई यो महात्माको संज्ञा दिएका थिए। यद्यपि गान्धीले आफ्नो आत्मकथामा भनेका छन् कि उनलाई कहिल्यै लागेन कि उनी यस सम्मानको योग्य छन् ।<ref>[http://kamdartree.com/Dr%20PJ%20Mehta.htm एमके.गान्धी: एक आत्मकथा], २१ मार्च सन् २००६ मा पुनः प्राप्त गरिएको</ref> मानपत्रका अनुसार, गान्धीलाई उनको न्याय र सत्यको सराहनीयसह्रानीय बलिदानको लागि महात्मा नाम दिइएको हो ।<ref>[http://kamdartree.com/mahatma_kamdar.htm मोहनदास कसरी र कहिले प्रलेखन। गान्धी आफ्नो नामको अनुरूप नै "महात्मा"' बने २१ मार्च सन् २००६मा पुनः प्राप्त गरिएको</ref>
 
'''[[टाइम (पत्रिका)|१९३० मा टाइम]]''' पत्रिकाले महात्मा गान्धीलाई |वर्ष पुरूषको रूपमा सम्मान दिएको थियो। सन् १९९९ मा गान्धी [[अल्वर्ट आइन्स्टाइन]] जसलाई शताब्दीको पुरूष]] नाम दिइयो र गान्धी त्यस सुचिमा पनि दोश्रो स्थानमा रहेका थिए। टाइम पत्रिकाले [[चौधौं दलाई लामा|दलाई लामा]], [[लेच सा]], [[मार्टिन लुथर किङ (जुनियर)|डा मार्टिन लूथर किङ, जूनियर]], [[सेसर शाउनीज]], [[आङ सान सुकी]], [[बेन्गिनो अकुइनो, जूनियर|बेनिग्नो अकुइनो जूनियर]], [[डेसमण्ड टुटु|डेसमण्ड टूटू]] र [[नेल्सन मन्डेला|नेल्सन मण्डेला]]लाई '''गान्धीको पुत्र'''को रूपमा चित्रित गरे र उनको अहिंसाको आद्यात्मिक उतराधिकारी मानेका थिए।<ref>[http://www.time.com/time/magazine/article/0, 9171,993026,00.एच. टी.एम. एल गान्धीका सन्तान]'' [[टाइम (पत्रिका )|टाइम (पत्रिका)]] ''२१ अप्रिल सन् २००७मा पुनः प्राप्त गरिएको</ref> [[भारत सरकार]]ले हरेक वर्ष उल्लेखनीय समाजिक कार्यकर्ताहरू, विश्वका नेताहरू र नागरिक हरूलाई [[महात्मा गान्धी शान्ति पुरस्कार]]बाट पुरस्कृत गर्ने गर्दछ। [[नेल्सन मन्डेला]] दक्षिण अफ्रिकाको नेता जो कि जातीय मतभेद र पार्थक्यको उन्मूलनमा सङ्घर्षरतसङ्घर्षरत् रहे यस पुरस्कारको लागि एक प्रवासी भारतीयको रूपमा प्रबल दावेदार हुन्।
 
सन् १९९६ मा [[भारत सरकार]]ले महात्मा गान्धीको शृङ्खलाको [[भारतीय रूपैयाँ|नोट]]को मुद्रणको १,५,१०,२०,५०,१००,५०० र १,००० का नोट प्रकाशित गरेको थियो। आज भारतमा जति पनि नोटहरू प्रयोगमा रहेका छन् तिती सबैमा महात्मा गान्धीको तस्वीर अङ्कित रहेको छ। सन् १९६९ मा संयुक्त अधिराज्यले हुलाक टिकटको एक शृङ्खला महात्मा गान्धीको शतवार्षिक जयन्तीको उपलक्ष्यमा जारी गरेको थियो।
[[चित्र:Gandhi site.jpg|thumb|नयाँ दिल्लीमा [[नयाँ दिल्ली|गान्धी स्मृति]]मा बीर स्तम्भले त्यस स्थानलाई अङ्कित गर्दछ जहाँ उनको हत्या भएको थियो।]]
संयुक्त अधिराज्यमा गान्धीजीका यस्ता अनेक प्रतिमाहरू खास स्थानहरूमा छन् जस्तै ताभिस्टोक स्क्वायरको छेऊ ताभीस्टोक चोक, लन्डन विश्वविद्यालय कलेज जहाँ उनले कानुनको शिक्षा प्राप्त गरेका थिए। संयुक्त अधिराज्यमा जनवरी ३० का दिन राष्ट्रिय गान्धी स्मृति दिवस मनाउने गरिन्छ।