"कुवेत सहर" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा कुवेत सिटी पृष्ठलाई कुवेत सहर मा सारियो: छलफलको आधारमा पृष्‍ठ सार्दै
सा clean up, replaced: कुवेत सिटी → कुवेत सहर (12) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
{{Infobox settlement
| official_name = कुवेत सिटीसहर
| other_name = ''मदिनत अल-कुवेत''
| native_name = {{lang|ar|مدينة الكويت}}
पङ्क्ति ८:
| image_skyline = Kuwait montage.png
| imagesize = 270
| image_caption = कुवेत सिटीकोसहरको धरोहरहरू
| image_flag =
| image_seal =
पङ्क्ति ७८:
}}
<!-- Infobox ends -->
'''कुवेत सिटीसहर''' ([[अरबी भाषा|अरबी]]: مدينة الكويت, [[लिप्यन्तरण]]: 'मदिनत-अल-कुवेत') [[कुवेत]]को [[राजधानी]] र सबैभन्दा ठूलो सहर हो। यसलाई कुवेतको मुटु पनि भनिन्छ। यस सहरमा कुवेतको संसद भवन तथा धेरैजसो सरकारी कार्यालयहरू रहेका छन्। देशको राजनीतिक राजधानी हुनको साथै यसलाई देशको सांस्‍कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ। यसको महानगरीय क्षेत्रको अनुमानित जनसङ्ख्या ४१ लाख रहेको छ। कुल २०० वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस सहरमा [[जयन समूह]]को प्रधान कार्यालय रहेको छ।
 
यो सहर [[कुवेत खाडी]]को तटमा अवस्थित छ। कुवेतको संसद (मजलिस अल-उम्मा), धेरैजसो सरकारी कार्यालय तथा कुवेतको प्रमुख औद्योगिक क्षेत्रको प्रमुख कार्यालयहरू यस सहरमा रहेको छ। निर्विवाद रूपले यो कुवेतको राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्र हुनुका साथै यो अरब क्षेत्रको एक महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो। [[मुक्ति टावर (कुवेत)|मुक्ति टावर]], [[कुवेत टावर]], [[राष्ट्रिय सङ्ग्रहालय (कुवेत)|राष्ट्रिय सङ्ग्रहालय]], फैलाका द्वीप, इन्टरटेनमेन्ट सिटी, विज्ञान तथा प्राकृतिक इतिहास सङ्ग्रहालय, मुक्ति स्‍मारक, साइन्टिफिक सेन्टर, तारिक रजाब सङ्ग्रहालय, बयात अल- बदिर, जुलोजिकल पार्क, सङ्गीतमय फोहोरा आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो।<ref>{{cite web|url=https://books.google.com/books?id=R0NH1CbXf24C&pg=PA64&dq|title=Constancy and Change in Contemporary Kuwait City: The Socio-cultural Dimensions of the Kuwait Courtyard and Diwaniyya|work=Mohammad Khalid A. Al-Jassar|year=2009|page=64}}</ref><ref name=sail>{{cite book|url=https://books.google.com/books?id=e2LLngEACAAJ&dq|title=Shadows on the Sand: The Memoirs of Sir Gawain Bell|work=Gawain Bell|page=222|year=1983|isbn=9780905838922|author1=Bell|first1=Sir Gawain}}</ref><ref>{{cite book|url=https://www.google.com/search?q=kuwait+important+trading+port+pearl+merchants+import+export+goods&btnG=Search+Books&tbm=bks&tbo=1&gws_rd=ssl|title=ʻAlam-i Nisvāṉ – Volume 2, Issues 1–2|page=18|quote=Kuwait became an important trading port for import and export of goods from India, Africa and Arabia.}}</ref>
पङ्क्ति ८७:
 
=== कुवेत टावर ===
[[चित्र:Kuwaittowers.jpg|right|thumb|250px|सन् १९७९ मा निर्मित, यो मीनार कुवेत सिटीकोसहरको केन्द्रीय स्थल हो।]]
[[चित्र:2005-04-27 Koweït 003.jpg|thumb|right|250px|मजलिस-अल-उमा, कुवेत सिटीकोसहरको संसद भवन]]
[[चित्र:Kuwait city skyline.jpg|thumb|right|250px|कुवेत सिटीमासहरमा बर्गन बैङ्क]]
 
यो कुवेत सिटीकोसहरको प्रमुख दर्शनीय स्थलमध्ये एक हो । यो टावर दसमनमा अरब सागरको तटमा सिटी सेन्टरको पूर्वमा स्थित छ। यो टावर १८७ मिटर अग्लो छ।
 
=== राष्ट्रिय सङ्ग्रहालय===
यो सङ्ग्रहालय राष्ट्रिय सभा नजिकै रहेको छ। यस सङ्ग्रहालय परिसरमा चार भवन तथा एक तारामन्डल छ। राष्ट्रिय सङ्ग्रहालयमा इस्लामिक कलाको अल सबाह शैलीका सुन्दर सङ्ग्रह छ। यस अतिरिक्त यसमा अरबी शैलीका हस्तशिल्पकोपनि अद्भुत सङ्ग्रह छ। यस सङ्ग्रहालयमा इस्लामिक शैलीको वस्तु पनि प्रदर्शनको लागि राखिएको छ। यस सङ्ग्रहालयलाई इराकी आक्रमणकारीहरूले जलाइदिएको थियो।
 
=== फैलाका द्वीप ===
१२ किलोमिटर लम्बाइ र ६ किलोमिटर चौडाइ भएको यो द्वीप कुवेत सिटीसहर सेन्टरभन्दा २० किलोमिटर उत्तर-पूर्वमा स्थित छ। यो कुवेतको एक प्रमुख पुरातात्विक स्थल हो। यस द्वीपको सम्बन्ध कास्य युगले जोडिएको छ। मानिन्छ कि त्यस समय यहा मानिसिटीूको निवास थियो । यसै द्वीपमा ग्रीक आक्रमणकारियाले आफ्नो बस्ती बबसाएको थियो । यहा एक प्राचीन मन्दिरको अवशेष प्पाणी देखिन सकिन्छ ।
 
=== इन्टरटेनमेन्ट सिटी ===
[[चित्र:LiberationTower.jpg|right|thumb|कुवेत सिटीकोसहरको गगनरेखा]]
यो कुवेत सिटीभन्दासहरभन्दा २० किलोमीटर टाधा दोहोरमा स्थित छ । यो विश्वको प्रमुख मनोरन्जन केन्द्रमध्ये एक हो । यहा मनोरन्जनको पूरा बन्दोबस्त छ । यो सिटी अरब वर्ल्ड, फ्यूचर वर्ल्ड तथा इन्टरनेशनल वर्ल्डरमा तीन भागमा बाढीएको छ । यसको रेक-देख के. टी. ई. सी. गर्छन् ।
 
=== विज्ञान तथा प्राकृतिक इतिहास सङ्ग्रहालय ===
पङ्क्ति ११०:
 
=== साइन्टिफिक सेन्टर ===
यो मध्य-पूर्वको सबैभन्दा ठुलो एक्वेरियम हो । यसका निर्माण कुवेत फाउन्डेशनले गराएको हो । यस एक्वेरियममा समुद्री जीव तथा समुद्रमा पाइने रुख-बिरुवाको प्रदर्शित गरिन्छ ।
 
=== तारिक रजाब म्यूजियम ===
पङ्क्ति १३०:
 
==बाह्य कडीहरू==
{{कमन्सश्रेणी|Kuwait City|कुवेत सिटीसहर}}
*{{wikivoyage-inline|Kuwait City|कुवेत सिटीसहर}}
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/कुवेत_सहर" बाट अनुप्रेषित