"स्कटल्यान्ड" का संशोधनहरू बिचको अन्तर

सा →‎top: clean up, replaced: इङ्गल्याण्ड → इङ्ल्यान्ड स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-आयरल्याण्ड +आयरल्यान्ड)
पङ्क्ति ९९:
'''स्कटल्यान्ड''' ({{IPAc-en|ˈ|s|k|ɒ|t|.|l|ə|n|d}}; {{IPA-sco|ˈskɔt.lənd|<big>[[स्कट्स भाषा|स्कट्स]]:</big>}}; {{lang-gd|अल्बा}} {{IPA-gd|ˈal̪ˠapə||Alba-gd.ogg}}) एउटा राष्ट्र हो जुन [[संयुक्त अधिराज्य]]को एउटा भाग हो तथा ग्रेट ब्रिटेनको एक तिहाई भाग ओगटेको छ ।<ref name="Stats 1">{{cite web|url=http://www.ons.gov.uk/ons/guide-method/geography/beginner-s-guide/administrative/the-countries-of-the-uk/index.html|title=The Countries of the UK|publisher=[[Office for National Statistics]] |accessdate=24 June 2012}}</ref><ref name="Country">{{cite web |url=http://www.number10.gov.uk/Page823 |title=Countries within a country |accessdate=24 August 2008 |work=10 Downing Street |quote=The United Kingdom is made up of four countries: England, Scotland, Wales and Northern Ireland|archiveurl=https://web.archive.org/web/20100416083521/http://www.number10.gov.uk/Page823|archivedate=16 April 2010}}</ref><ref>{{cite web |url=http://www.iso.org/iso/newsletter_i-9.pdf |format=PDF |title=ISO 3166-2 Newsletter Date: 28 November 2007 No I-9. "Changes in the list of subdivision names and code elements" (Page 11) |accessdate=31 May 2008 |work=[[International Organization for Standardization]] codes for the representation of names of countries and their subdivisions – Part 2: Country subdivision codes |quote=SCT Scotland ''country''}}</ref>
 
ग्रेट ब्रिटेन भनेको वेल्स, स्कटल्याण्ड, आयरल्याण्डआयरल्यान्ड र बेलायत मिलेर बनेको हो । वेल्सलाई तेह्रौं शताब्दीमा ब्रिटेनले युद्धबाट जितेर आफूमा गाभेको थियो । स्टकल्याण्डलाई चाँहि सहमतिमै ब्रिटेनमा गाभिएको थियो । आयरल्याण्डलाईआयरल्यान्डलाई पनि बल प्रयोगको माध्यमबाट बेलायतमा गाभिएको हो ।
 
एलिजाबेथ प्रथमको निधनपछि स्कटल्याण्डलाई जेम्सलाई बेलायतमा निम्त्याएर राजा बनाइयो र ब्रिटेन र स्कटल्याण्डलाई मिलाएर युनाइटेड किङडम (युके) बनाउने सहमति भयो ।
पङ्क्ति ११६:
उहाँले सम्पूर्ण स्कटल्याण्ड नागरिकलाई पनि प्रजातान्त्रिक निर्णय स्वीकार्न अनुरोध गर्नुभयो । स्कटिश संसदलाई बढी अधिकार दिने वचन पालना गर्न उहाँले एकीकृत संयुक्त अधिराज्यका पक्षधर दलहरूलाई अनुरोध पनि गर्नुभएको छ।
 
स्कटल्याण्डको सबैभन्दा ठूलो परिषद क्षेत्र ग्लासगोले भने स्वतन्त्रताको पक्षमा मतदान गरेको थियो भने राजधानी एडिनबर्गका बासिन्दाले विपक्षमा मतदान गरे । बेलायत, वेल्स, उत्तरी आयरल्याण्डआयरल्यान्ड र स्कटल्याण्ड मिलेर संयुक्त अधिराज्य बनेको हो।
 
स्कटल्याण्ड अलग हुनुपर्ने पक्षका नेताले अलग भए आफनै मुद्रा बनाउने र यस बारेमा बेलायतसँग सम्झौता गर्ने बताएका छन् भने बेलायतमै रहनुपर्ने पक्षका नेताले अलग हुने कुरा संकिर्ण राष्ट्रवाद मात्रै भएको टिप्पणी गरेका छन् ।
"https://ne.wikipedia.org/wiki/स्कटल्यान्ड" बाट अनुप्रेषित