"मोल छुचुन्द्रो" का संशोधनहरू बिचको अन्तर

Improving
सा लेखलाई सुधार गरेर मेट्ने चिनो हटाइयो
पङ्क्ति १:
{{Taxobox
{{db-nocontent|help=off}}
| name = छुचुन्द्रो
{{Orphan|date=जुन २०११}}
| image = Talpa europaea MHNT Tete.jpg
| regnum = [[जनावर|जन्तु]] जगत
| phylum = [[कोरडेटा|हाड भएका]]
| classis = [[स्तनधारी प्राणी]]
|infraclassis = [[Eutheria]]
| ordo = [[Soricomorpha]]
| familia = [[Talpidae]]
| familia_authority =
| subdivision_ranks = Genera
| subdivision =
}}
 
'''छुचुन्द्रो''' [[मुसा]] जस्तै लामो थुतुनो भएको प्राणी हो। यो [[विश्व]]भर सबैभन्दा बढी पाइने [[जनावर]]हरू मध्ये एक हो। छुचुन्द्रोको लगभग ३० प्रजातिहरू हुने गरेको छ तर यसमध्ये केही प्रजातिहरूलाई मात्रै सामन्यतया हेर्न सकिन्छ। माटोमुनि बस्ने यो जनावरले समथर र लचिलो माटो पाएको खण्डमा २०० फिट गहिरो [[सुरुङ]]सम्म खन्न सक्छ। यो जनावरलाई प्रायजसो [[खेत]]को वरिपरि हेर्न सकिन्छ। यो जनावर जमिनमुनि [[किल्ला]]सरहको सुरुङ बनाएर लगभग आफ्नो सम्पूर्ण जीवन जमिनमुनि अँध्यारोमा बिताउने गर्छ। यिनीहरूको बेलनाकार शरीर, नरम भुत्ला तथा साना आँखा र कान हुन्छन्।
<ref>{{cite journal |doi=10.1371/journal.pone.0011810 |title=Light Perception in Two Strictly Subterranean Rodents: Life in the Dark or Blue? |year=2010 |editor1-last=Iwaniuirst=Andrew |last1=Kott |first1=Ondřej |last2=Sumbera |first2=Radim |last3=Nemec |first3=Pavel |journal=PLOS One |volume=5 |issue=7 |pages=e11810 |pmid=20676369 |pmc=2911378|bibcode=2010PLoSO...511810K }}</ref> यिनीहरूको पञ्जा धेरै शक्तिशाली र यसको पञ्जाको आकार [[कोदालो]] जस्तो हुन्छ। छुचुन्द्रोद्वारा बनाइएको सुरुङको बनावट एकदमै जटिल हुनेभएकोले अन्य जनावरहरू यसमा जान सक्दैन र कुनै जनावर यसको सुरुङमा पसिहालेपनि त्यो सुरक्षित रहन सक्दैन। छुचुन्द्रो यस्तो भोक्कड जीव हो जसले १२ घण्टासम्म केही खान पाएन भने भोककै कारण मर्छ।<ref name="जीव">{{Cite web |url=https://www.sallerikhabar.com/archives/69850 |title=छुचुन्द्रोले हैरान बनाएको छ ? तर घरमा छुचुन्द्रो आउँदा फाइदा पनि छन् । |date=2019-09-08 |website=सल्लेरी खबर |language=नेपाली |accessdate=2020-09-01}}</ref>
 
==मुख्य आहार==
यस जनावरको मुख्य आहार अन्नबाली, [[सर्प]] र [[मुसा]] हो।<ref>{{Cite web |url=https://www.imagekhabar.com/news/167041/ |title=घरमा छुचुन्द्रोले दुःख दियो ? यसो गर्नुस् |website=Image Khabar |language=en |accessdate=2020-09-01}}</ref>[[लाटोकोसेरो]] बाहेक कसैले यसलाई मारेर खाँदैन।
 
==व्यवहार==
==हिन्दू मान्यता==
हिन्दू धार्मिक मान्यता अनुसार छुचुन्द्रोलाई [[लक्ष्मी]]को रूप मानिन्छ र यो जनावर घरभित्र आइहालेमा समेत यसलाई मार्नुहुन्न।
 
[[File:Kret mole.jpg|thumb|युरोपेली छुचुन्द्रो]]
'''छुचुन्द्रो''' [[मुसा]] जस्तै लामो थुतुनो भएको प्राणी हो। यिनीहरूको बेलनाकार शरीर, नरम भुत्ला तथा साना आँखा र कान हुन्छन्।
<ref>{{cite journal |doi=10.1371/journal.pone.0011810 |title=Light Perception in Two Strictly Subterranean Rodents: Life in the Dark or Blue? |year=2010 |editor1-last=Iwaniuirst=Andrew |last1=Kott |first1=Ondřej |last2=Sumbera |first2=Radim |last3=Nemec |first3=Pavel |journal=PLOS One |volume=5 |issue=7 |pages=e11810 |pmid=20676369 |pmc=2911378|bibcode=2010PLoSO...511810K }}</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
{{stub}}
{{Commonscat|Talpidae|छुचुन्द्रो}}
 
[[श्रेणी:वन्यजन्तु]]