"ञिङमा" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-आठौं +आठौँ)
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
सा (बोट: स्वचालित पाठ परिवर्तन (-आठौं +आठौँ))
{{बौद्ध धर्म}}
{{ञिङमा}}
'''ञिङमा''' तथा '''ङग्युर ञिङमा''' सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू <small>(अन्य चार [[कग्युद]], [[सक्या]], [[गेलुग्स]] र [[जोनङ्]] हुन्)</small> मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा ({{bo-textonly|རྙིང་མ།}}, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौंआठौँ शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान [[लोचावा]]हरूले [[महायोग]], [[अनुयोग]], [[अतियोग]]तन्त्र र [[त्रिपिटक]] लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा सम्प्रदायको विस्तृत नाम तिब्बती भाषामा: ({{bo-textonly|སྔ་འགྱུར་རྙིང་མ།}}., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन सम्प्रदाय" हो।[[https://en.wikipedia.org/wiki/Nyingma]]
 
==इतिहास==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/893034" बाट अनुप्रेषित