"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनेकौं +अनेकौँ)
पङ्क्ति ३९:
 
== वैज्ञानिक दृष्टिकोणमा सूर्यग्रहण ==
चाहे ग्रहणको कुनै आध्यात्मिक महत्त्व होस् अथवा न होस् तर विश्व भरीका वैज्ञानिकहरूका लागि यो अवसर कुनै उत्सव भन्दा कम हुँदैन । किन भने ग्रहण नै त्यस्तो समय हुन्छ जब ब्राह्मण्डमा अनेकौंअनेकौँ विलक्षण एवं अद्भुत घटनाहरू घटित हुन्छन् जसबाट वैज्ञानिकहरूलाई नयाँ नयाँ तथ्यहरूमा कार्य गर्ने अवसर मिल्दछ । सन् १९६८ मा लार्कयर नामक वैज्ञानिकले सूर्यग्रहणको अवसरमा गरिएको खोजका सहाराले वायू मण्डलमा [[हिलियम]] ग्याँसको उपस्थितिको पत्ता लगाएका थिए । आईन्स्टीनको यो प्रतिपादन पनि सूर्यग्रहणको अवसरमा नै प्रमाणित हुन सक्यो, जसमा उनले अन्य पिण्डहरूको गुरुत्वकर्षण बाट प्रकाश पर्ने कुरा भनेका थिए । [[चन्द्रग्रहण]] त आफ्नो सम्पूर्ण तत्कालीन प्रकाश क्षेत्रमा हेर्न सकिन्छ तर सूर्यग्रहण अधिकतम १० हजार किलोमीटर लामो र २५० किलोमीटर चाक्लो क्षेत्रमा मात्र हेर्न सकिन्छ । सम्पूर्ण सूर्यग्रहणको वास्तविक अवधि धेरै भन्दा धेरै ११ मिनट मात्र हुन सक्छ त्यो भन्दा धेरै हुन्न । संसारका समस्त पदार्थहरूको संरचना सूर्य रश्मिको माध्यम बाट नै सम्भव छ । यदि सही प्रकारले सूर्य र उसका रश्मिहरूको प्रभावलाई बुझ्ने हो भने समस्त धरामा आश्चर्यजनक परिणाम ल्याउन सकिन्छ । सूर्यका प्रत्येक रश्मिले विशेष अणुको प्रतिनिधित्व गर्दछन् । स्पष्टै छ, प्रत्येक पदार्थ कुनै विशेष परमाणुबाट नै निर्मित हुन्छ । यदि सूर्यका रश्मिहरूलाई संकलन गरेर एक विशेष बिन्दुमा केन्द्रित गर्ने हो भने पदार्थ परिवर्तनको क्रिया पनि सम्भव हुन सक्छ ।
 
== वैदिक काल र सूर्यग्रहण ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित