"रानी पद्मावती" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: श्रीलंका → श्रीलङ्का स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनेकौं +अनेकौँ)
पङ्क्ति १५:
==इतिहास==
===पद्मावत महाकाव्यमा===
पद्मावतीको [[सिंहाला राज्य]] (हाल [[श्रीलङ्का]]) का राजा गंधर्व सेन छोरी थिइन् ।{{sfn|Ramya Sreenivasan|2007|pp=27, 35-36}} [[चित्तोर किल्ला]]का शासक [[रत्नसिंह|रतन सेन]]लाई एउटा बोल्ने सुगाले पद्मावती र उनको सौन्दर्यको बारेमा सुनायो । त्यसपछि रतन सेन पद्मावतीलाई पाउनको लागि समुन्द्र पार गरेर सिंहाला राज्य पुगे । उनले अनेकौंअनेकौँ कठिनाइ पार गरेर भएपनि पद्मावतीलाई विवाह गरेर रानी बनाई आफ्नो राज्य चित्तोर फर्किए । पद्मावतीको सौन्दर्यबाट मोहित भएर उनी माथी नराम्रो दृष्टी लगाएकोकारण रतन सेनले आफ्ना राज पुरोहित राघव चेतनलाई समेत देश निकाला गरिदिए । राघव चेतनले रतन सेनसँग दुश्मनी निकाल्नको लागि [[दिल्ली सल्तनत|दिल्लीका सुल्तान]] [[अलाउद्दीन खिल्जी]]लाई पद्मावतीको सौन्दर्यको बारेमा बताइदिए ।{{sfn|Ramya Sreenivasan|2007|p=27}} राघव चेतन कुरा सुनेर अलाउद्दीन खिल्जीले पद्मावतीलाई पाउनको लागि चित्तोरमा आक्रमण गरे । त्यही समयमा रतन सेन [[कुम्बलगढ]]का राजा देवपालसँगको लडाईमा मारीए । तर खिल्जीले चित्तोर कब्जा गर्नु अगाडि नै पद्मावती लगायतका सबै महीलाहरूले आफ्नो सतित्वको रक्षा गर्नको लागि [[आत्मदाह]] गरे पद्मावती । अलाउद्दीन खिल्जीले चित्तोर कब्जा गरी मुस्लिम राज्य त बनाए तर पद्मावतीलाई पाउन असफल रहे ।{{sfn|Ramya Sreenivasan|2007|p=27, Quote: "As Jayasi points out, a victorious Alauddin failed in his quest, even as Chitaur became Islam."}}
 
==यो पनि हेर्नुहोस्==