"शिक्षा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा a
पङ्क्ति १:
'''शिक्षा'''लाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Educationबाट Educere,Educare,हुँदै Education भ‍‍एको हो ।
 
शिक्षा संस्कृतको 'शिक्ष्' धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरूले आफ्ना सन्ततिहरुलाई अनुभवहरुअनुभवहरू प्रदान गर्नुलाई नै दिनु वा शिक्ष भनिन्थ्यो ।
 
"विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो" भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिईन्छ
"https://ne.wikipedia.org/wiki/शिक्षा" बाट अनुप्रेषित