"बाइबल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-अगाडी +अगाडि)
पङ्क्ति ४:
 
पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो । बाइबल बिब्लिया भन्ने शब्द शब्द बाट बनेको हो । उच्चारणको परिवर्तन भएर, बाइबल भयो । अङ्ग्रेजीबाट नेपालीमा भयो।
बाइबल 1444 BC मा मोसा द्वारा दिएको थियो| बाइबल 1600 वर्ष मा लेखिएको थियो |पुरानो करार बाइबल 2000 वर्ष अगाडीअगाडि नै लेखि सकिएको थियो र नया करार बाइबल 100 AD मा लेखि सकिएको थियो|
 
वास्तवमा बाइबल धेरै किताबहरूको समिश्रणबाट बनेको छ जो 66 पुस्तक हो। यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ । यसमा चहीं जम्मा ३९ किताबहरूको समिश्रण गरिएको छ, यो परमेश्वर द्वारा दिएको थियो। यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन् ।
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित