"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (-अगाडी +अगाडि)
पङ्क्ति १०:
 
==नेपालमा जनगणनाको इतिहास==
नेपालमा सर्वप्रथम विक्रम सम्बत १९६८ देखि विधिवतरूपमा राष्ट्रिय जनगणना सुरू भएको हो। तर यस अगाडीअगाडि प्रधानमन्त्री [[जंगबहादुर राणा|जंगबहादुर]]ले ३ वर्ष लगाएर नेपालको पहिलो जनगणना गराएको इतिहास छ। उनले विसं १९१०, १९११ र १९१३ मा जनगणना गराएका थिए। त्यस गणनाको प्रतिवेदन नेपाली कागजमा हस्तलिखित रूपले तयार पारिएको थियो। तीन भागमा बनाइएका ती अभिलेखमध्ये एकमा प्रतिवेदन तयार पार्नेको नाम कप्तान सतराम खत्री र सुवेदार जगतबहादुर खत्री उल्लेख छ। <ref>{{cite web |url=https://www.kantipurdaily.com/koseli/2018/09/08/1536378025576267.html |title=जंगबहादुर जुगको जनगणना |last=सापकोटा |first=जनकराज |date=भाद्र २३, २०७५ |website=कान्तिपुर कोसेली |publisher= |access-date=16 September 2018 |quote=}}</ref> उक्त जनगणना प्रतिवेदनमा नेपालका जिल्ला संख्या ३३ भएको जनाइएको थियो।
 
नियमित र प्रणालीगत रूपमा जनगणना प्रधानमन्त्री [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को समयमा सुरू भएको सम्वत् १९६८ साल (सन १९११) देखि हो। यसपछि हरेक दश-दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ थियो। नेपालमा भएका जनगणनाहरू निम्न अनुसार छन्।