"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
पङ्क्ति ५३:
१८८३ मा, डिजेलको विवाह मार्था फ्लस्कसँग भयो। उनले प्राध्यापक लिन्डे सँग आफ्नो काम जारी राखे र जर्मनी र फान्समा कयौं [[पेटेन्ट|पेटेण्ट]] दर्ता गराए।<ref>{{cite book | last = James| first = Ioan|title = Remarkable Engineers: From Riquet to Shannon| publisher = Cambridge University Press| date = 2010|page = 129| url = https://books.google.com/books?id=0bwb5bevubwC&pg=PA129}}</ref>
 
१८९० को सुरुवात मा , डिजेल आफ्नो सन्तान र पत्नीलाई लिएर [[बर्लिन]] सरे। उनलाई आफ्नो प्रयोजनको लागि लिन्डेको कर्मचारीको रूपमा काम गर्दा विकास गरेको पेटेन्ट प्रयोग गर्ने अनुमति थिएन। त्यसकारण उनले आफ्नो क्षेत्रा को विस्तार प्रशीतनसम्म पुर्याए। उनले पहिले वाष्प,सम्बन्धि काम गरे । उनले तापीय दक्षता, उर्जा दक्षता सम्बन्धी अध्ययन गरे। यसले गर्दा उनले [[तिक्ताति|अमोनिया]] [[वाष्प]]को प्रयोग गरी वाष्प इन्जिन बनाए। परिक्षण को क्रममा, इन्जिनको विस्फोट भयो र उनी झण्डै मरेका थिए। उनको अध्ययनले हाई कम्प्रेसन सिलिन्डर प्रेसर बाट फलाम र स्टिल सिलिन्डर हेडको परिक्षण गर्थ्यो। चलाउने क्रममा एक विस्फोट भयो। उनले कयौं महिना अस्पतालमा बिताए र यसबाट उनमा स्वास्थ र आँखा दृष्टि सम्बन्धी समस्या हरुसमस्याहरू आयो।
 
कार्ल भोन लिन्डे को लेक्चरमा उपस्थित हुँदा देखि नै, डिजेल अझै बढी तापीय कार्य कुशलता भएको [[कार्टोन चक्र]]मा आधारित [[आन्तरिक दहन इन्जिन]] डिजाइन गर्न चाहन्थे ।
पङ्क्ति ७३:
दस दिन पछि, डच डुङ्गाको चालक दललेप्क नर्वे नजिकको नर्थ सी मा तैरिरहेको एक मानिसको लास देख्यो। लास चिन्न सकिने अवस्थामा थिए। दलले व्यक्तिगत समग्री जस्तै (पर्स, परिचय पत्र, चस्माको बट्टा) आदि लसको कोटको खल्ती बाट निकाल्यो। र लासलैइ समुद्रमा नै छोडिदियो। १३ अक्टोबर मा ती सामग्रीहरु, रुडल्फका पुत्र इउजेन डिजेलले पहिचान गरे। १४ अक्टोबर १९१३ मा डिजेलको लास माझी ले भेटेको खबर आयो, तर उनले खराव मौसमको कारणले समुद्रमा नै फालिदिए।<ref>{{cite news|url=http://chroniclingamerica.loc.gov/lccn/sn83045462/1913-10-14/ed-1/seq-13/#date1=1913&index=12&rows=20&searchType=advanced&language=&sequence=0&words=Diesel+Rudolf&proxdistance=5&date2=1913&ortext=&proxtext=Rudolf+Diesel&phrasetext=&andtext=&dateFilterType=yearRange&page=1 |work=The Evening News Star|location= Washington, D.C.|title=Diesel's Fate Learned|date=14 October 1913|page= 13}}</ref>
 
डिजेलको मृत्यु सम्बन्धि अन्य थुपै सिद्धान्त हरुसिद्धान्तहरू आए। केही मानिसहरु जस्तै जीवनीकार ग्रोसर मान्छन् कि रुडल्फ डिजेलले [[आत्महत्या]] गरेका थिए।<ref name="Grosser 1978"/> अर्को थरी विचार अनुसार जर्मन फौजलाई उनको आविस्कारहरु प्रयोग गर्न अधिकार दिनल्लैइ अस्विकार गरेकाले
उनको हत्या भएको थियो। ध्यान दिनु पर्ने कुरा थियो कि डिजेल ब्रिटिस नेभी को प्रतिनिधिसँग ब्रिटिस युद्धपोतलाई डिजेल इन्जिनले सञ्चालन गर्ने बारे मिटिङ गर्न GER स्टीमर एसएस ड्रेसडेन चढेका थिए।<ref>{{Cite news|url=https://www.autoblog.com/2015/10/06/diesel-engine-history-feature/|title=The tumultuous history of the diesel engine|work=Autoblog|access-date=2018-09-03|language=en}}</ref>&nbsp;– तर उनले यो कुता कहिल्यै सतहमा ल्याएनन्। यद्यपी सबै बयानको प्रमाण सिमित छन् र उनको मृत्यु अझै सुल्झेको छैन।
 
डिजेल हराएको केही समय पछि, उनकी पत्नी मार्थाले उनले दिएको ब्याग खोलिन् जुन उनले दिएका दिए र अर्को हप्ता भन्दा अगाडि नखोल्न लाई भनेका थोए। त्यहा उनले २००,००० जर्मन मार्क नगद (१२ लाख अमेरिकी डलर) भेटिन् र वित्तीय विवरण हरुविवरणहरू थिए जस अनुसार उनीहरुको बैंक खाता रित्तो थियो।<ref>{{cite news|url=https://news.google.com/newspapers?nid=1370&dat=19880922&id=jZxOAAAAIBAJ&pg=5572,1837129|quote=It is alleged the cause of the loss of his fortune was due to unsuccessful stock market speculations and poor real estate deals.|work=Manila Standard|date=Sep 22, 1988|title=Rudolf Diesel – A tragic end|author=Josef Luecke|page=24}}</ref> डिजेलले २९ सेप्टेम्बर १९१३ मा आफू संगै जहाजमा ल्याएको डायरी मा क्रस बनाएका थिए, संभवत उनले आफ्नो मृत्युको सङ्क!गरेका थिए।<ref name="pahl" /> <!--This is the limit of what can be said encyclopedically. Beyond this, readers will have to read secondary sources to learn more. -->
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित