"मगर जाति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
पङ्क्ति १:
'''मगर जाति''' मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने भोट बर्मेली मूलको भुमिपुत्र प्रकृति पुजक जाति हो ।<ref>{{cite book |last=हागन |first=टोनी |date=२०५८ |title=नेपालको चिनारी |url= |location= |publisher=हिमाल किताब |page=४८ |isbn=9993313130 |author-link=टोनी ह्यागन}} </ref> यिनीहरू खासगरी [[नेपाल|नेपाल]]को मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित [[रुकुम जिल्ला|रुकुम]], [[प्युठान जिल्ला|प्युठान]], [[रोल्पा जिल्ला|रोल्पा]], [[पाल्पा जिल्ला|पाल्पा]], [[नवलपरासी जिल्ला|नवलपरासी]]को उत्तरी क्षेत्रहरू, [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[तनहुँ जिल्ला|तनहुँ]]मा आदिमकाल देखि बस्दै आएका छन् । मगर जातिको मुख्य थरहरु थापा, राना,आले, पुन, रोका, घर्ती, बुढा भएपनि १५०० भन्दा धेरै उपथरहरु मगर जाती मा पाइन्छ । खस र मगर समुदायमा पहिले पहिले बिहेवारि को चलन थियो पछि पछि खस हरुखसहरू बाहुन सङ सम्पर्क बढ्दै गयो र मगरमगरहरू हरु गुरुङ हरुगुरुङहरू सङ सम्पर्क बढ्दै गयो र अलग अलग जाती को रूप मा चिनियो यद्यपि देशको सबैजसो भागमा खस हरुखसहरू सगँ मगर जातिको उपस्थिति रहेको पाइन्छ । जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।<section begin="अंश"
नेपाल को एकिकरण मा मगरहरू को धेरै ठूलो हात छ ।
सहयोगि मिलनसार साहसी मगरहरु सम्बन्धि रजौटा को काल देखि प्रचलित एउटा उखानै छ "दुख परे मगर गाँऊ तिर पस्नु"
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित