"पूर्ण राजतन्त्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
पङ्क्ति ६:
 
=== युरोप बाहिर ===
प्राचीन इजिप्टमा फराह (राजा)सँग देशमा जे गर्न पनि पूर्ण अधिकार रहन्थ्यो र प्रजाहरु उनलाई जीवित देवता मान्थे । [[इराकको इतिहास|प्राचीन मेसोपोटमियामा]] ,  [[बेबिलोनिया|बेबिलोनमा]] र समरमा  धेरै राजाहरु पूर्ण शासक थिए । प्राचीन भारतवर्षमा [[मौर्य साम्राज्य|मौर्य,]] सतावहन, गुप्त र चालुक्य साम्राज्यका धेरै शासक हरुशासकहरू पूर्ण राजतन्त्र थिए ।
 
[[चीनको इतिहास|प्राचीन चीनमा]], धेरै सम्राट र सम्राज्ञीसंग स्वर्गको आदेशको नाममा पूर्ण शक्ति रहेको थियो । <ref>{{cite web|url=https://books.google.com/books?id=vWNNWVwaUpMC&pg=PA16&lpg=PA16&dq=joseon+dynasty+absolute+monarchy&source=bl&ots=Pvvg4ATlGS&sig=Lvx9Jlla_3RNFvAKHtxn_42P98Q&hl=en&sa=X&ved=0ahUKEwiK_YPu9Y_XAhXDJCYKHT0dASsQ6AEIaDAM#v=onepage&q=joseon+dynasty+absolute+monarchy&f=false|title=Interior Space and Furniture of Joseon Upper-class Houses|last=Choi|first=Sang-hun|date=27 October 2017|publisher=Ewha Womans University Press|page=16|quote=Joseon was an absolute monarchy|via=Google Books}}</ref>