"दासप्रथा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
पङ्क्ति ३:
दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।
 
दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ।<ref name="Bales2004">{{cite book|author=Kevin Bales|title=New Slavery: A Reference Handbook|url={{google books |plainurl=y |id=8Cw6EsO59aYC|page=4}}|year=2004|publisher=ABC-CLIO|isbn=978-1-85109-815-6|page=4|accessdate=February 11, 2016}}</ref><ref name="WhiteWhite2014">{{cite book|author1=White, Shelley K. |author2=Jonathan M. White|author3=Kathleen Odell Korgen|title=Sociologists in Action on Inequalities: Race, Class, Gender, and Sexuality|url={{google books |plainurl=y |id=GsruAwAAQBAJ|page=43}}|date=2014|publisher=Sage|isbn=978-1-4833-1147-0|page=43}}</ref> आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश [[मौरिटानिया]] थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले पनि अनुमानित ४.०३ करोड मानिसहरु आधुनिक दास भएको मानिन्छ।<ref>{{cite web|url=https://www.globalslaveryindex.org/findings/|title=Findings Global Slavery Index 2016|date=2016|accessdate=2 February 2018}}</ref> आधुनिक दास किनबेच को सबैभन्दा प्रचलित रुप भनेको [[मानव तस्करी|मानव बेचबिखन]] हो। अन्य क्षेत्रमा दासप्रथा (वा बेगार) [[कमलरी]], अझै चलिरहेको छ,<ref name="newint"/> [[कमैया]],[[यौन दासत्व]] [[घरेलु कामदार]] kept in captivity, certain adoptions in which children are forced to work as slaves, [[बाल सैनिक]], and [[जबर्जस्ती बिबाह]]को रूपमा बालबालिका हरुबालबालिकाहरू दासको रूपमा काममा लगाइएका छन्.<ref name="modernslavery">{{cite web|url=https://www.bbc.co.uk/ethics/slavery/modern/modern_1.shtml#section_2 |title=Religion & Ethics – Modern slavery: Modern forms of slavery |publisher=BBC |date=January 30, 2007 |accessdate=June 16, 2009}}</ref>
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/दासप्रथा" बाट अनुप्रेषित