"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
पङ्क्ति ७४:
==बङ्गला (टीकापुर पार्क)==
[[टीकापुर पार्क|बङ्गला]] यो [[टीकापुर पार्क ]]को वास्तविक नाम हो ।टिकापुर पार्क नेपाल कै सबै भन्दा ठुलो उद्ध्म क्षेत्र हो । यो तल्लो बोगटान क्षेत्र निगाली गाउँ विकास समिति अलाड गाउँ जन्मथलो भएका तत्कालिन पंच मन्त्रि [[खडक बहादुर सिंह]]को पहल, योजना र योगदानमा राजा [[महेन्द्र वीर विक्रम शाह|महेन्द्र]]को पाला स्थापना गरिएको सुन्दर स्थान हो।हाल एस को सम्पुर्ण जिम्मेवारी र अधिकार [[टीकापुर नगरपालिका|टिकापुर नगरपालिका ]] लाइ रहेको छ। यो पार्क [[शाही ]] परिवार सङ्ग चिरपरिचित छ। एहां बर्सेनि हजारौं को सङ्ख्या मा आन्तरिक तथा वाहिरी पर्यटक आउछ्न ।
नया वर्ष ,तिहार पछि ,माघी पर्ब मा यहाँ विशेष रमाइलो गर्न दैनिक २० हजार भन्दा बढी मानिसको भिद हुन्छ । [[कर्णाली नदिको]] किनर मा रहेको यो स्थान बन भोज र नदिमा साहासिक कार्य गर्न र पार्क मा करिब १० प्रजातिको फुल हरुफुलहरू नै एस्को विशेष आकर्षण हो।
 
==प्रमुख जातजातिहरू==