"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
पङ्क्ति १९:
इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फबाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो ।
२ इस्लाम को सन्देश के हो ?
इस्लाम मा मानव निर्मित वस्तुको उपासना होइन बरु वास्तविक ईश्वरको को उपास्ना को सन्देश दिन्छ। हे मानव ! आफ्ना त्यस रब को दासत्व स्वीकार गर जसले तिमीहरूलाइ र तिमीहरु भन्दा अघिका मानिसहरुको सृष्टि गरे छ किनकि तिमीहरु नरकबाट वचन सक्नेछोै ।उनैले तिम्रा लागि धर्ती लाई बिछ्यौना र आकश लाई छाना बनाए र आकाशबाट पानी बर्साए अनि त्यसबाट तिमिहरु को भरण पोषणका लागि फलफूल हरुफलफूलहरू उत्पन्न गरे । अतः जानी जानी कसै लाई अल्लाह सङ साझेदार नबनाउ ।
(सुरह अल बक्रह :२१-२२)
फेरि अर्को ठाउँ मा कुरआनमा उल्लेख छ
पङ्क्ति ४१:
'''३-धार्मिक पुस्तकहरु'''
 
मुसलमाहरु को लागि अल्लाह द्वारा रसूलहरु लाई प्रदान गरिएको सबै धार्मिक पुस्तक हरुपुस्तकहरू वैध हुन्। मुसलिम अनुसार कुरान ईश्वर द्वारा मनुष्य लाई प्रदान गरिएको अन्तिम धार्मिक पुस्तक हो जो कि अन्तिम नबी मुहम्मद सल्लल्लाहो अलईहिस्सलाम लाई प्रदान गरिएको थियो। कुरान मा चार अरु पुस्तक हरुपुस्तकहरू को चर्चा छ:
[[File:Opened Qur'an.jpg|thumb|[[कुरान]]]]
# सुहूफ ए इब्राहीमी जो कि इब्राहीम अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो। जो को अज लुप्त छ।
पङ्क्ति ५८:
'''५-प्रलय (कयामत)'''
 
मध्य एसिया का अन्य धर्महरु(ईसाई र यहूदी) समान इस्लाम मा पनि ब्रमाण्ड को अन्त प्रलय को दिन द्वारा हुनेछ भन्ने मनिन्छ। यसको अर्थ हो ईश्वर ले एक दिन संसार लाई समाप्त गर्ने छ। यो दिन कहिले काइम हुनेछ इसको सही जानकारी केवल ईश्वरलाई नै छ। इस्लाम अनुसार सम्पुर्ण मृत मानिस हरुमानिसहरू को तेसदिन पुनर्जीवित गरिनेछन र अल्लाह को आदेश अनुसार आफ्नो जीवन व्यतीत गर्ने वाला हरुवालाहरू लाई स्वर्ग पठाइने छ र उसको आदेश न मन्ने वालाहरु लाई नर्क मा हलिने छ।
 
'''६-भाग्य'''
पङ्क्ति ७८:
'''३-दान (जकात)'''- यो एक वार्षिक दान हो जो कि प्रतेक् आर्थिकरूप ले सक्षम मुसलमान ले निर्धन मुसल्मान् हरुलाई दिनु अनिवार्य हुन्छ। अधिकतर मुसलमान आफ्नो वार्षिक आय को २।५% दान मा दिन्छन्। यो एक धार्मिक कर्तव्य हो किनकि इस्लाम अनुसार मनुष्य को पून्जी वास्तव मा ईश्वर को देन हो। र दान् दिनुले जान र माल को सुरक्षा हुन्छ।
 
'''४-व्रत (सौम)'''- इस्लामी कैलेण्डर के नऔँ महीना मा सम्पुर्ण सक्षममुसलमानहरूको लागि (फ।जर्) सूर्योदय देखि (म।गरिब) सूर्यास्त सम्म व्रत रख्नु अनिवार्य हुन्छ। यस् व्रत लाई रोजा पनि भनिन्छ। रोजा मा हरेक् प्रकार को खान-पीन वर्जित छ। अन्य व्यर्थ कर्म देखि पनि आफुलाई टढ राख्नु पर्छ। यौन गतिविधि पनि वर्जित छ। विवशता मा रोजा राख्नु आवश्यक त छैन तर रख्नु बेस् भनिन्छ। र विवशता को बेल छुटेका दिन्लाई आर्को दिन् पुर्ण् गर्नु अनिवार्य् छ। रोजा राख्न को कय्एउँ उद्देश्य हरुउद्देश्यहरू छन् जस्मध्य्ए २ प्रमुख उद्देश्य इ हुन् कि दुनिया का बाकी आकर्षण देखि ध्यान हटाएर ईश्वर सङ निकटता अनुभव गरियोस् र अर्को यो हो कि निर्धन, भिखारि र भूखा हरुभूखाहरू को समस्या र परेशानि को ज्ञान होस्।
 
[[File:Kaaba mirror edit jj.jpg|thumb|काबा]]
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित