"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
पङ्क्ति ५२:
विन्टर प्यालेस मा ३,००० कार्यकर्ता, अधिकारी, र महिला सैनिक विरुद्धको अन्तिम आक्रमण रक्तहीन भयो।<ref name=rabinowitch>{{cite book|last1=Rabinowitch|first1=Alexander|title=The Bolsheviks Come to Power: The Revolution of 1917 in Petrograd|date=2004|publisher=Pluto Press|pages=273–305}}</ref><ref name="beckett528">{{harvnb|Beckett||p=528}}</ref> बोल्सेभिकले आक्रमण मा केही ढिलाइ भयो किनकी काम गर्ने हतियार भेटिएन।<ref>Alexander Rabinowitch, The Bolsheviks Come to Power: the Revolution of 1917 in Petrograd (Haymarket Books: Chicago Illinois 2004)</ref> ६:१५ माp.m., एउटा ठूलो समुहले हतियार सहित दरबार छोड्यो। ८:०० बजे २०० अन्य ले दरबार छोडे। <ref name=rabinowitch />
 
दरबार भित्र अन्तरिम सरकारको के कस्तो कदम चाल्ने बहस भैरहेको समयमा, बोल्सेभिकले आत्मसमर्पण गर्न अल्टिमेटम दिए। मजदुर र लाल सेना ले बाँकी रहेको अन्तिम एउटा टेलिग्रफ स्टेसन पनि कब्जा गरे र सहर बाहिर रहेको सरकार समर्थित सेना बीचको सञ्चार पनि काटे। रात छिप्पिदै गए पछि विद्रोही हरूले दरबार घेरे।<ref name=rabinowitch /> At 9:45{{nbsp}}p.m, the cruiser [[Russian cruiser Aurora|''Aurora'']] fired a blank shot from the harbor. १०:२५ मा केही क्रान्तिकारी हरुक्रान्तिकारीहरू दरबार भित्र प्रवेश गरे र ३ घण्टा पछि सबै भिड प्रवेश गर्यो।
 
२६ अक्टोबर को २:१० मा बोल्सेभिकले नियन्त्रण गर्यो। भित्र रहेका कार्यकर्ता र १४० महिला सैनिकले ४०,०००सँग लड्नु भन्दा आत्मसमर्पण गरे।<ref>Michael Lynch, ''Access to History: Reaction and Revolution: Russia 1894-1924'', Fourth Edition (Hodder Education: April 2015)</ref><ref>Raul Edward Chao, ''Damn the Revolution!'' (Dupont Circle Editions: Washington DC, London, Sydney, 2016) p.191</ref> अन्तरिम सरकारको क्याबिनेटले आत्मसमर्पण गर्यो र उनीहरूलाई पिटर एण्ड पल किल्लामा कैद गरियो।