"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७५८:
* सुधार गर्न सकिने लेखलाई 'सुधारमा जोड दिदै' सुधार गरिनुपर्छ। अङ्ग्रेजी विकिपिडियामा भएका लेखहरूलाई (जस्तैः विद्यालय, पुस्तक, एफएम स्टेसन) सोही अनुसार सुधार गरिनुपर्छ। सन्दर्भ स्रोत हाल्न सकिने लेखहरूमा स्रोत हालेर त्यसलाई उल्लेखनीय बनाउने प्रयास गरिनुपर्छ।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १७:४०, ३१ अगस्त २०२० (नेपाली समय)
* सुधार गर्न सकिने सम्मका लेखहरूलाई सुधार गरेर अगाडि बढ्न सकिए निकै राम्रो हुन्थ्यो । तैपनि हाल नेपाली विकिपिडियाको स्थित र अवस्था हेर्दा त्यो पनि सम्भव देखिदैन, किनभने पाठकहरू माझ सर्वाधिक खोजि गरिने सम्भावित पृष्ठहरू त नेपाली विकिपिडियामा समय अनुसार सम्पादित (पृष्ठहरूमा नयाँ तथ्यांकहरू थप हुन, समय अनुसार परिमार्जित हुन) भैरहन सकेका छैनन् । झन् [[User:हिमाल सुबेदी|हिमाल]]ले उल्लेख गरेका शीर्षकका (जस्तैः विद्यालय, पुस्तक, एफएम स्टेसन) लेखहरूलाई समय अनुकुल सुधार गर्नु हालको नेपाली विकिपिडियाको अवस्थामा असम्भव प्राय रहेको छ । तैपनि ती शीर्षकका लेखहरू बाहेेक नेपाली विकिमा अन्य श्रेणीका लेखहरू पनि ठुटो अवस्थामा ठूलो मात्रामा रहेका छन्, बरू त्यस्ता सम्पादन गरेर राम्रो अवस्थामा पुराउन सकिने लेखहरूलाई भने कुनै विकि कार्यक्रम मार्फ सम्पादन गरि समय सान्दर्भिक र लेखलाई चाहिनेे आधारभूत तथ्यांकहरू थप्न सकिन्छ कि! जस्तो मलाई लग्छ ।([[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १८:०८, ३१ अगस्त २०२० (नेपाली समय))
* केही हद सम्म {{समर्थन}}, यहाँ उल्लेख भएका अनुसारका केही शीर्षकहरू ( जस्तै: केही शिक्षण संस्था, पत्रपत्रिका, रेडियो स्टेसन, व्यक्ति आदी) उल्लेखनीय बिषय छन् जस्तो लाग्दैन, त्यस्तो पृष्ठ मेटाउनु ठिक हुन्छ। तर अन्तरविकी लिङ्क भएका तथा विकिपिडियामा लेख्न योग्य लेख्नहरू सुधार गर्न मिल्ने भए सुधार गर्ने हो। ति लेख मेटाउन मेरो {{असमर्थन}} छ। विकिपिडिया भनेको अलि अलि लेखेर बनेको हो। अनि सबै कुरामा सन्दर्भ सामग्री नै आवश्यक पर्छ भन्ने हुँदैन तर भएको अवस्थामा राम्रो हो। अनि [[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] भाईले भने जस्तो कुनै विकि कार्यक्रम मार्फ सम्पादन गरेर लेख सुधार गर्न गाह्रो छ, नेपालमा योगदानकर्ता धेरै कम छन् त्यसैले हामी आफैले गर्नु पर्ने हुन्छ। अनि हामी आफैले गर्नु पर्ने भए पछि किन कार्यक्रम गर्नु जहिले सकिन्छ र जस्ले सकिन्छ त्यसैले गर्दा भैहाल्यो। अन्तिममा व्यक्तिगत ईवी राख्न खोजेको हैन तर आफुलाई राम्रोसँग वाक्य लेख्न नआउनेले अरूको लेखमा खोट खोज्ने बानी गर्नु राम्रो होइन। सबै विकिपिडियनहरूले विदेशी शीर्षकहरूमा भन्दा पहिला नेपाल सम्बन्धी शीर्षकहरूमा जोड दिन सल्लाह दिन्छु। (यो मेरो धारणा हो कसैसँग व्यक्तिगत विवाद गर्न खोजेको हैन, कसैलाई व्यक्तिगत कुरा गर्न मन लागेमा मसँग सामाजिक सञ्जाल मार्फत कुरा गर्न सकिने छ)--[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] २०:०५, ३१ अगस्त २०२० (नेपाली समय)*[[User:Nirmal Dulal|Nirmal Dulal]] सर मैले हजुरले सोच्नु भएको जस्तो त्यति ठूलो र महंगो कार्यक्रम भन्न खोजेको भने पक्कै पनि हैन । माथि लेख्न छुटेछ नेपाली विकिमा भइरहने विकिकथन, एसियाली महिला, महिला एडिटाथन एवम् Photography को Wiki Loves Earth, Wiki Loves Monuments आदि जस्ता विभिन्न कार्यक्रमहरू ठुटो पृष्ठहरूको स्तर उन्नतिका लागि आयोजना गर्न सकिन्छ भन्न मात्र खोजेको हुँ । यस्तो कार्यक्रममा बाहिरका मानिसहरूको आवश्यकता पनि त पर्दैन, नेपाली विकिपिडियामा सक्रिय प्रययोगकर्ताहरूलेनै मिलेर सम्पादन गर्न सक्दछौ । ([[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) २०:२७, ३१ अगस्त २०२० (नेपाली समय))