"पाण्डे (पलेउ)" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
सा (बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू ))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ ))
'''पलेउ पाण्डे''' नेपाल तथा [[भारत]]मा बसोवास गर्ने [[गौतम गोत्र|गौतम]] गोत्रिय [[ब्राह्मण]] थर हो । पलेउ पाण्डेका पूर्वजहरू आज भन्दा करिब ७०० वर्ष पहिले अर्थात विक्रम संवत १४०० साल पहिले भारतको [[उत्तराखण्ड]] राज्यको [[कुमाउँ]] क्षेत्रको मानली भन्ने गाउँमा बस्दथे । त्यहाँ बस्दा तिनीहरू आफ्नो धर्म अनुसार त्यहाँका वासिन्दा थिए । उनीहरूले अन्य जातिको यजमानी र देवताहरू पूजा गरेर आफ्नो जिविकोपार्जन चलाएका थिए । उनीहरूको खेतीपाती पनि थियो र खेतीपातीको काम गर्नको लागि तल्लो जातको मान्छे राखेका थिए । उनीहरू मध्य एक जना मन्दिर तथा घर बनाउने काममा निपूर्ण डकर्मी थिए । ति डकर्मी आफ्नो जातिका मान्छे (पाण्डे) का घर तथा मन्दिर मात्र बनाउने काम गर्थे तर अन्य जातिका मान्छेको घर बनाउदैनथे । उनले बनाएका मन्दिरहरू निकै सुन्दर थिए । त्यो देखेर त्यहाँका राजा रजौटाहरूले त्यस डकर्मीलाई आफ्नो काममा लगाउने विचार गरे र त्यो कुरा सुनाए । तर ति डकर्मी पाण्डेले पाण्डेय ब्राह्मण बाहेक अरुको काम गर्न अस्विकार गरे । त्यस बेला ति रजौटाहरूको निकै रवाफ चल्दथ्यो । त्यसैले रजौटाहरूले डकर्मी पाण्डेको दाहिने हात काटिदिए । त्यसपछि पाण्डेका पुर्खाहरूको एक नाउलो (कुवा) बनाउन बाँकी नै थियो । त्यो कुवा बनाउने तिनै हात काटिएका डकर्मीको जिम्मा लगाइएको थियो । ति डकर्मीले आफू गारो बनाउन नसक्ने हुनाले आफ्नी छोरीलाई खटाए । बायाँ हातले नै एक सुन्दर नाउलो (कुवा) बनाउन सफल भए । त्यस नाउलोलाई अहिले पनि बायाँहाते नाउलो भन्ने गरिन्छ । त्यो नाउलो मानलीमा अझैं सुरक्षित छ । ति डकर्मीले त्यो नाउलो बनाउन सफल भएको थाह पाएर त्यहाँका रजौटाहरूले उनको बायाँ हात पनि काटिदिए ।<ref name= "पुस्तक"> गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक '''गौतम गोत्र''' वंश परिचय पहिलो संस्करण, लेखक राजेश कुमार बटाला</ref>
===नेपाल प्रवेस===
मानलीका रजौटाहरूको अमानवीय कार्य देखेर असह्य भई गौतम गोत्रिय पाण्डेहरूका पुर्वजहरू मध्य केहिले त्यो ठाउँ छोडेर हालको [[डडेल्धुरा जिल्ला|डडेल्धुरा]] जिल्लाको ठुणा भन्ने आए । त्यो ठाउँमा अजयमेरू राजा राज्य गर्दथे । पाण्डेहरू दुई भाईभाइ थिए एक भाईकी स्वास्नी देख्नम अत्यन्तै सुन्दर थिइन् । ति पाण्डेकी स्वास्नीको सुन्दरता देखेर राजा अजयमेरुले जबरजस्ती हरण गरेर लगे । ति आईमाईले बाटोमा नै आत्महत्या गरेर मरिन् । राजा अजयेमेरुको त्यस्तो कार्य देखेर असह्य भई त्यो ठाउँ पनि छोडेर गए । <ref name= "पुस्तक"/>
ती दुई भाईभाइ मध्य जसकी श्रीमतीलाई राजा अजयमेरुले हरण गरेको थियो तिनले एउटा [[बिष्ट]]को छोरीसँग विवाह गरेर [[बैतडी जिल्ला|बैतडी]] जिल्लाको लिस्किटा भन्ने ठाउँमा बस्ती बनाए । अर्का भाईभाइ जोगी भएर बैतडी जिल्लाकै श्रीकोट भन्ने ठाउँमा बस्ती गरे । जेठा भाईभाइ हरिराज र माइला भाईभाइ धर्मदासले पाण्डेय बैतडी जिल्लाको कोलेउडा भन्ने ठाउँमा बस्ती गरे । त्यसबेला कोलेउडामा [[कोली]], ढिमरामा [[चन्द]], चौपाडी कुंवर गाउँमा [[कुँवर]] आदी जातिहरू बस्दथे । कोलेउडाको उत्तर पश्चिम पारीपट्टी काशी चन्दका छोरा हरी चन्द भन्ने राज्य गर्दथे त्यस ठाउँलाई पत्थरकोट भनेर चिनिन्छ ।<ref name= "पुस्तक"/>
==कोलेउडामा बस्ती==
पत्थरकोटका राजा हरिचन्दले कोलेउडामा नयाँ बस्ती देखेर आफ्ना मान्छे पठाएर ती मान्छेले पलेउ पाण्डेका पूर्वजको सबै हालखबर बुझी जेठा भाईको नाम हरीराज हो भन्ने बताए । यसरी आफ्नो नाम सित मेल खाएको र उत्तम खान्दानी ब्राह्मण बुझी उनीसित मितेरी लगाई मित्र बनाए । हालको गुणना र प्यानी भन्ने ठाउँको जग्गा दाइजो दिएर आफ्नो राज्य गरे पाउ पाला उब्जाई खानु भन्ने हुकुम दिए । यसरी ती हरी चन्द राजाको राज्य गरी अरु ब्राह्मणहरूले गरेको यज्ञबाट आर्जन भएको सबै धनले पाण्डेयका पूर्जहरू कोलेउडा हालको [[कैलपाल]] गाविस रुपल्लीमा रहन थाले ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/892447" बाट अनुप्रेषित