"क्रिस हेम्सवर्थ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
पङ्क्ति १४:
}}
 
'''क्रिस हेम्सवर्थ''' (जन्म ११ अगस्ट १९८३) एक अस्ट्रेलियन अभिनेता हुन जो [[मार्भल स्टुडियो]]को चलचित्र ''[[थोर (चलचित्र)|थोर]]''मा थोरको प्रमुख भूमिका निर्वाह गरेकोमा चिनिन्छन। हेम्सवर्थ आफ्नो सो भूमिका २०१२ को चलचित्र ''[[द अभेन्जर्स (२०१२ चलचित्र|द अभेन्जर्स]]'' र २०१३ को चलचित्र ''[[थोर]]'' २ मा पनि निभाउदै छन्। उनले अस्ट्रेलियन धारावाहिक श्रृङ्खला [[होम एन्ड अवे]]मा [[किम हाईड]] भएर पनि खेलेका थिए। उनी [[लियम हेम्सवर्थ|लियम]]को ठुलो दाई र [[लुक हेम्सवर्थ|लुक]]को सानो भाईभाइ पनि हुन्।
 
==प्रारम्भिक जीवन==
पङ्क्ति २८:
 
हेम्सवर्थले अभिनेत्री [[एल्सा पटाकि]]सँग २०१० को क्रिसमस छुट्टीको समयमा विवाह गरे।<ref>{{cite news|url=http://www.people.com/people/article/0,,20453412,00.html |title=''Thor'' Star Chris Hemsworth Gets Married|first= Julie |last=Jordan|date = 28 December 2010 | work=[[People (magazine)|People]]| archiveurl=http://web.archive.org/web/20110328091012/http://www.people.com/people/article/0,,20453412,00.html | archivedate= 28 March 2011|accessdate=7 October 2011|deadurl=no}}</ref> उनीहरू दुईजना २०१० मा आपसी प्रतिनिधिको माध्यमले भेटेको थिए। २५ सेप्टेम्बर २०१० मा लस एन्जलस काउन्टी कला सन्ग्र्हालयको एक समारोहमा उनिहरुले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए। उनिहरु आफ्नो पहिलो सन्तानको आगमन वसन्त २०१२ मा गर्दैछन्।<ref>{{cite web|url=http://www.hola.com/cine/2010092645643/Elsa/Pataky/novio/1/ |title=Elsa Pataky y Chris Hemsworth: La imagen que confirma su noviazgo / Elsa Pataky and Chris Hemsworth: The Image that Confirmed their Relationship |work=¡Hola!|date= 26 September 2020|accessdate=4 October 2010|archiveurl=http://www.webcitation.org/62I9CYbk4 | archivedate=7 October 2011|deadurl=no}}</ref>
उनको ठूलो दाई [[लुक हेम्सवर्थ|लुक]] र सानो भाईभाइ [[लियम हेम्सवर्थ|लियम]] पनि अभिनेता हुन्।
 
== अभिनयको सूची ==