"कंस" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-इंडिया +इन्डिया)
सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
पङ्क्ति १:
[[चित्र:KRISHNA KILLS KANSA.jpg|250px|thumb|कृष्ण द्वारा कंशको वध]]
'''कंश''' अथवा '''कंस''' हिन्दू पौराणिक कथा अनुसार [[यादव (पौराणिक जाति)|यदुकुल]]का एक राजा थिए । कंशको राजधानी [[मथुरा]] थियो । कंश भगवान [[कृष्ण]]की माता [[देवकी]]को भाईभाइ थियो । कंसलाई प्रारम्भिक स्रोतहरूमा मानव भनिए पनि पुराणहरूमा एक [[राक्षस]]को रूपमा वर्णन गरिएको छ । कंसको जन्म राजा [[उग्रसेन]] तथा रानी पद्मावतीको घरमा भएको थियो । कंशले आफ्ना विश्वासी मित्रहरू [[बाणासुर]] र [[नरकासुर]]को सल्लाह अनुसार आफ्ना पितालाई अपदस्थ गरेर आफै मथुराको राजा बनेको थियो ।<ref>{{cite news |title=इतिहास कहता है कि कंस देवकी का सगा भाईभाइ नहीं था...|trans-title= इतिहासले भन्छ की कंश देवकीको सहोदर भाईभाइ थिएन|language= हिन्दी |url=https://hindi.oneindia.com/art-culture/kansa-was-not-real-brother-maa-devaki-418003.html |accessdate=3 जून 2018 |work=वन इन्डिया |date=7 अगस्त 2017}}</ref> कंसले मगधका राजा [[जरासन्ध]]की दुईटी छोरीहरू अस्थी र प्रिप्तीलाई विवाह गरेको थियो ।
 
एक दिन देवकीको आठौं पुत्रले उसलाई मार्नेछ भन्ने आकाशवाणी भयो । आकाशवाणी सुनेर कंसले देवकी र देवकीका पति मार डालेगा। [[वसुदेव]]लाई जेलमा राख्यो । पहिलेका छ वटा देवकीका सबै सन्तानलाई कंशले जन्मेकै समयमा मारेको थियो । सातौं गर्भका [[बलराम]] बचेका थिए ।<ref>{{cite news |last1='शतायु' |first1=अनिरुद्ध जोशी |title=कौन थे कृष्ण के पांच बड़े शत्रु, जानिए|trans-title= को हुन कृष्णका पाँच ठुला शत्रु थाह पाइ राख्नुहोस् |url=http://hindi.webdunia.com/sanatan-dharma-history/lord-krishna-s-enemy-114051500052_1.html |work=वेबदुनिया |language=en}}</ref> देवकीका आठौं सन्तान भगवान [[विष्णु]]का अवतार कृष्णलाई [[गोकुल]]मा लगेर गोपालका मुखिया [[नन्द]]ले पालेका थिए । कृष्णलाई मार्नको लागि कंशले कैयों राक्षसहरूला गोकुलमा पठायो । तर कृष्णले कंशका सबै योद्धाहरूलाई गोकुलमा नै मारेका थिए । अन्तमा कृष्णलाई मार्ने विचारले कंशले उनलाई मथुरा बोलायो । कृष्णले मथुरामा गएर कंशलाई मारी आफ्ना आमाबुवालाई कारावासबाट मुक्त गरेका थिए ।
"https://ne.wikipedia.org/wiki/कंस" बाट अनुप्रेषित