"इब्राहिम लोदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
पङ्क्ति ३४:
==असफलता==
 
इब्राहीम लोधीले राज्यलाई विभाजन गरेर आफ्ना भाईभाइ 'जलाल खाँ' लाई जौनपुरको शासक नियुक्त गरे, तर पछि जौनपुरलाई आफ्नो राज्यमा मिलाए। सिंहासनमा बसेपछि इब्राहीमले आजम हुमायूं शेरवानी लाई ग्वालियर माथि आक्रमण गर्ने उदेश्यले पठाए। त्यहाको तत्कालीन शासक विक्रमजीत सिंहले इब्राहीमको अधीनता स्वीकार गरे। मेवाडको शासक राणा साँगाको विरुद्ध इब्राहीम लोधीको अभियान असफल रह्यो। खतौलीको युद्धमा इब्राहीम लोदी राणा साँगासँग हारे। यस युद्धमा राणा साँगाले अपना बाँया गुमाएका थिए। राणा साँगाले चन्देरी माथि अधिकार कायम गरे।
 
==झगडाको कारण==
मेवाड एवं इब्राहीम लोदीको बीच झगडाको मुख्य कारण मालवा माथिको अधिकारलाई लिएर थियो। इब्राहीमको भाईभाइ जलाल खाँ ले जौनपुरलाई आफ्नो अधिकारमा भित्र लिए । उसले कालपीमा ‘जलालुद्दीन’ को उपाधिको साथ आफ्नो राज्याभिषेक गराएका थिए। इब्राहीम लोधीले लोहानी, फारमूली एवं लोदी जातिहरुको दमनको पूर्ण प्रयास गरे, जसबाट शक्तिशाली सरदार असंतुष्ट भए।
 
==पराजय एवं मृत्यु==