"हारुकी मुराकामी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २८:
'''हारुकी मुराकामी''' (村上 春樹 Murakami Haruki, जन्म: जनवरी १२, १९४९) [[जापान|जापानी]] लेखक हुन् । उनका पुस्तक जापान र विश्वमा समेत बढी बिक्री भएका छन् भने ५० भन्दा बढी भाषामा अनुवादीत छन् । उनका वस्तुगत र काल्पनिक विषयका लेखले उनलाई वर्ल्ड फ्यान्ट्यासी अवार्ड (२००६), फ्रेक अोकनर इन्टरनेसनल सर्ट स्टोरी अवार्ड (२००६) र अन्य पुरस्कार द फ्रेनक काफ्का प्राइज (२००६) र जेरुसेलम प्राइज (२००९) जिताएका छन् ।
 
उनका चर्चित कार्यहरुमा अ वाइल्ड सीप कज (१९८२) नोरवेजियन वुड (१९८७), द वाइन्ड अप बर्ड क्रोनिकल (१९९४-९५), काफ्का अन दि सोर (२००२), 1Q84 (२००९-१०) पर्दछन् । उनले रेमन्ड कारभर देखि जेडी सालिङ्गर जस्ता लेखकहरुको कार्य अनुवाद पनि गरेका छन् । उनका काल्पनिक लेखनलाई जापानी शैलीका नभएका पनि बताइन्छ जसको प्रभाव पश्चिमी लेखक च्यान्डलर देखि भोनिगट बाटभोनिगटबाट परेको बताइन्छ । बढी नै कल्पनाशील, अवास्तविक, "kafkaesque" (दर्दनाक स्थिति झल्कने) शैलीका, एक्लोपनले भिजेको मानिन्छ ।<ref name=Endelstein2008-10-15>Endelstein, Wendy, [http://berkeley.edu/news/berkeleyan/2008/10/15_murakami.shtml What Haruki Murakami talks about when he talks about writing], ''UC Berkeley News'', October 15, 2008, accessed August 12, 2014.</ref> उनलाई उत्तरआधुनिक साहित्यको प्रमुख व्यक्तितब पनि मानिन्छ । उनलाई गार्डेन पत्रिकाले "महान् जीवित लेखकहरु मध्येका एक" भनेर पनि बयान गरेको छ ।<ref name="Poole, Steve">{{cite news|author=Poole, Steven|url=https://www.theguardian.com/Archive/Article/0,4273,4022565,00.html |title=Tunnel vision|work=[[The Guardian]]|date=May 27, 2000|accessdate=April 24, 2009 | location=London}}</ref>,
 
==जीवनी==