"मारियोँ कोतियार" का संशोधनहरू बिचको अन्तर

सामग्री + सन्दर्भ
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १५:
'''मेरियन कोटिल्लर्ड''' ({{IPA-fr|maʁjɔ̃ kɔtijaʁ|lang|Fr-Marion Cotillard.ogg}}; जन्म ३० सेप्टेम्बर १९७५)<ref name="Marion"/> एक फ्रान्सेली अभिनेत्री, गायिका-गीतकार, सङ्गीतकार, र पर्यावरणविद् हुन्।<ref>{{cite news|title='Inception' Star Marion Cotillard's other new film|work=[[Greenpeace]] |date= 22 July 2010|url=http://www.greenpeace.org/international/en/news/features/marion-cotillard-congo220710/|accessdate=2 February 2014}}</ref> उनी [[एकेडेमी पुरस्कार]], [[ब्रिटिस एकेडेमी चलचित्र पुरस्कार|बाफ्टा पुरस्कार]], [[गोल्डन ग्लोब पुरस्कार]], दुई [[सिजर पुरस्कार]], [[युरोपेली चलचित्र पुरस्कार|युरोपेली अवार्ड]], र [[लुमिरेस अवार्ड]] प्राप्तकर्ता हुन्। उनी सन् २०१० मा फ्रान्समा नाइट अफ द अर्डर अफ आर्ट्स एन्ड लेटर्स बनेकी थिइन्, र सन् २०१६ मा उनलाई पदोन्नति गरिएको थियो। उनी सन् २००८ देखि २०१७ सम्म [[लेडी डायर]] ह्यान्डब्यागको अनुहार थिइन्। सन् २०२० मा, उनी [[च्यानल नम्बर ५]] को सुगन्धको नयाँ अनुहार बनेकी थिइन्।
 
कोटिल्लर्डको पहिलो अङ्ग्रेजी भाषाको भूमिका टेलिभिजन शृङ्खला '[[हाइल्यान्डर: द सिरिज|हाइल्यान्डर]]' (सन् १९९३) थियो र उनले '[[द स्टोरी अफ अ ब्वाई हु वान्टेड टु बी किस्ड (चलचित्र)|द स्टोरी अफ अ ब्वाई हु वान्टेड टु बी किस्ड]]' (सन् १९९४) बाट आफ्नो चलचित्रको सुरुवात गरेकी थिइन्।
 
==प्रारम्भिक जीवन==