"जोर्नी टु द वेस्ट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २३:
उपन्यास वु चेङ्गेनले १६ शताब्दीमा प्रकाशित गरेका थिए ।<ref name="intro">In the Introduction to Waley's 1942 abridgement,,'' {{cite book | title=Introduction | author=Hu Shih | work=मंकी (उपन्यास) | year=१९४२ | pages=1&ndash;5 | location=न्यु योर्क | publisher=Grove Press}}</ref> हु सि, चिनका अमेरिकी राजदुतले उपन्यासको तथ्य सन् १६२५ देखि नै रहेको र लेखक वु नै रहेको दाबी गर्छन् । <ref name="intro"/> हालका अध्ययन कर्ताहरूले भने उक्त कुरा बताउँछन् र वुले पश्चिम तिरको यात्रामा केही अन्य वा थोरै वा अन्य केही लेखेको हुन सक्ने बताउँछन् ।<ref name=Lattimore>{{cite news|first=David|last=Lattimore|date=March 6, 1983|url=http://www.nytimes.com/1983/03/06/books/the-complete-monkey.html?pagewanted=all|title=The Complete 'Monkey'|work=New York Times}}</ref>
 
अनुवादक ड्बलु जे एफ जेनर, वुलाई उक्त समयको राजनीतिक गतिविधि ज्ञात भए पनि उपन्यास आफैँले राजनीतिक विषयहरू नबोलेको औँल्याउँछन् ।<ref name="jenner">Jenner, W.J.F. (1984). "Translator's Afterword." in trans. W.J.F. Jenner, ''Journey to the West'', volume 4. Seventh Edition.</ref> एन्थोनी सी यु, अन्य चिनियाँ फिक्सनका लेखक थाहा नभए पनि वु नै यस उपन्यासको लेखक हुन सक्ने अर्थ्याउँछन् ।<ref>Anthony C. Yu, translated and edited, ''The Journey to the West'' Volume I (Chicago: University of Chicago Press, 1977), p. 16, 21.</ref> उपन्यासमा रहेका लोक किंवदन्तीहरू अरू स्रोतहरू बाटस्रोतहरूबाट नै थाहा भएकाले वास्तविक लेखक को भन्ने प्रश्न उठाउँछ ।<ref name="jenner"/> जे होस् वुको नाम नै यस उपन्याससँग जोडिने गर्दछ ।<ref name="shi">Shi Changyu (1999). "Introduction." in trans. W.J.F. Jenner, ''Journey to the West'', volume 1. Seventh Edition. Beijing: Foreign Languages Press. pp. 1&ndash;22.</ref>
==एतिहासिक वास्तविकता==
उपन्यास सुवान ज्याङ (६०२ - ६६४) टाङ वंशका भिक्षुमा आधारित छ । बौद्धिक ग्रन्थहरूको चिनमा कमजोर अनुवादले उनलाई यात्राको प्रोत्साहन गरायो । उनले गान्सु, चिङहल देखि कुमुल हुँदै तियन सन हिमालहरू देखि तुरपनका यात्राहरू तय गरे । आजको समयको क्रिजिकस्तान, उजेबिकस्तान, अफगानिस्तान हुँदै उनी ६३० मा भारत पुगे । उनले महत्त्वपूर्ण बौद्धिक स्थलहरूको भ्रमण गरे, नालान्दाको (पुरानो विश्वविद्यालय) मा अध्ययन गरे र बौद्धिक धर्मका विपक्षीहरूसित विवाद गरे ।