"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ७१:
कुनै लडाईं बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती तामाङ/ शेर्पाहरू आफू अनुकुलको ठाँउमा लड्नका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बहादुर राणाले थप ठूलो सेना तोप सहित [[जगत शमशेर राणा|जगत सम्शेर]] तथा कर्णेल भक्त जंग कुँवरको नेतृत्वमा त्यस तर्फ पठाए। [[बमबहादुर राणा|बम बहादुर]]ले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडाईं चलिरहेकै थियो थुप्रै तिब्बती शेर्प्पा/तामााङ सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।
 
उच्च पाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५०० को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे । तिब्बती हरूले फाएर खोले । अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए । अन्तमा दुई छुट्टै दिसा बाटदिसाबाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६००० तिब्बती तामाङ/शेर्पा युद्ध बन्दीको रूपमा समातिए ।
 
=== झुंग गढीको लडाई ===
पङ्क्ति ७७:
 
=== चुसानको लडाई ===
कुती क्षेत्रमा अगाडि बढेका जनरल [[धीर शमशेर राणा|धिर सम्शेर]] अप्रील १८५५ मा चुसानमा लडाईंको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडि दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाटजाहाबाट लजिस्टीक सपोर्ट पाइएको थियोलाई पनि सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बतीहरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो। गारै सँग नेपालले लडाईं जित्यो
 
== सन्धीको कुरा ==