"स्वेज नहर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ४८:
'''स्वेज नहर''' ({{lang-ar|قناة السويس}} ''{{transl|ar|DIN|Qanāt al-Sūwais}}'') [[मिश्र|इजिप्ट]]मा अवस्थित [[भूमध्य सागर|भुमध्य सागर]] र [[लाल सागर]]लाई जोड्ने मानव निर्मित [[जहाजी नहर]] हो । निर्माण को १० वर्ष पछि,१७ नोभेम्बर, १८६९ मा खुला गरिएको थियो । यसले जहाजलाई [[युरोप]] र [[दक्षिण एसिया]] बीच यात्रा गर्न अनुमति दिन्छ।
 
फ्रेन्च कम्पनीले सन् १८५९ बाट१८५९बाट बनाउन थालेको यो नहर सन् १८६९ बाट१८६९बाट प्रयोगमा आउन थालेको हो । यो नहर  [[भूमध्य सागर|भू–मध्य सागर]]को जलमार्ग र संसारकै सबैभन्दा ठूलो व्यापारिक रुट भयो ।
 
त्यतिखेर [[औद्योगिक क्रान्ति]] (१७६० देखि १८४० बीच युरोप अझ विशेष गरेर बेलायतमा तीब्र गतिमा भएको उद्योगको विकासको सम्पूर्ण परिघटना) युरोपमा मात्रै भएको हुनाले युरोपमा निर्माण भएका सम्पूर्ण सामानहरू एसिया, पूर्वी अफ्रिका र उत्तर अफ्रिकाका केही देशहरूमा बेच्नका लागि यही मार्गबाट लगिन्थ्यो । त्यति बेलादेखि नै यो प्रमुख रुट रहेको छ । यसलाई नियन्त्रण गर्नका लागि खास गरी पहिले ब्रिटेन र अहिले आएर पश्चिम युरोपेली राष्ट्रहरू लागि परेका छन् ।
"https://ne.wikipedia.org/wiki/स्वेज_नहर" बाट अनुप्रेषित