"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १७:
 
== विकासका चरणहरू ==
स्वच्छन्दतावाद मुख्य रूपमा सन् १७९८ बाट१७९८बाट सुरु भर्इ सन् १८३० तिर समाप्त हुन पुगेको देखिन्छ । लगभग तिन दशकको यसको समयावधिलार्इ निम्नलिखित दुर्इ चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ः
=== पहिलो चरण ===
यस चरणलार्इ पूर्व स्वच्छन्दतावादी युग पनि भनिन्छ । अठारौं शताब्दीको मध्यतिर अङ्ग्रेजी कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएको मानिन्छ ।
पङ्क्ति २३:
 
=== दोस्रो चरण ===
साहित्यमा स्वच्छन्दतावादको खास प्रवर्तन '''Lyrical Ballads''' (१७९८) बाट सुरु भएको देखिन्छ । सन् १८०० मा प्रकाशित यसको भूमिकालार्इ स्वच्छन्दतावादको घोषणा पत्र मानिन्छ । यस धाराको प्रतिनिधित्व बेलायतमा विलियम ब्लेक, वर्डस्वर्थ, कलरिज आदिले गरेको देखिन्छ भने अमेरिकामा राल्फ वाल्डो, इमरसन, एडगर एलेन पो आदिले गरेको पाइन्छ । त्यस्तै रुसमा अलेक्जेन्डर पुस्किन समेतले यस वादको प्रतिनिधित्व गरेका छन् । यसरी हेर्दा पश्चिमी साहित्यमा स्वच्छन्दतावादको अधिक प्रभाव कवितामा परेको देखिन्छ ।
 
== प्रमुख मान्यता ==