"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ३१:
|signature =
}}
'''[[फिल्ड मार्सल]] सुप्रदिप्त मान्यवर नेपाल तारा ओम राम पट्ट सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु सुविख्यात त्रि शक्ति पट्ट श्री श्री श्री महाराजकुमार''' '''रुद्र शमशेर''' [[ए बी सी क्लास राणा|सि क्लासका राणा]] थिए । श्री ३ [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]को विवाह श्री ५ माहिला सहेबज्यूकी छोरी सँग भएको थियो । पछि वीर समशेरले दाइजोमा आएकी खञ्जनलाई अङ्गीकार गरी श्री ३ कान्छी महारानी घोसित गरी नाउँ तोपकुमारी राखिदिए । उनीतिर बाटउनीतिरबाट चक्र शमशेर, '''रुद्र शमशेर''' , तेज शमशेर र प्रताप शमशेर जन्मेका थिए ।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२४६|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
वि.सं. १९९० चैत ०१ [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध शमशेर]]ले सि क्लास का राणाहरुलाई [[चार भञ्ज्याङ|चार भन्ज्याङ]]बाट कटाउने कटु निर्णय लिए । उनीहरुलाई रोलक्रमबाट पनि झिकियो । तदनुसार कमाण्डर इन्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला लाघारिए ।<ref>नेपालको तथ्य इतिहास राजाराम सुबेदी पृष्ठ २६१</ref>