"मास" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
१. "कालो" अथवा "ठुलो" यो [[वर्षा|बर्षा]]को आरम्भमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछि छरिन्छ।
 
यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मासु र मेदवर्धक, वात, श्वास र बवासीर जस्ता [[रोग]]हरूको लागि हितकर र पेट सफा गर्दछ। रासायनिक विश्लेषणहरू बाटविश्लेषणहरूबाट मासमा स्टार्च ५६ प्रतिशत, अल्बुमिनाएड्स २३ प्रतिशत, [[तेल]] सवा दुई प्रतिशत र फास्फोरस ऐसिड सहित क्षार साढी चार प्रतिशत पाइएको छ।
 
मासको गुण चिसो हुन्छ, अतः यसको सेवन गर्दा शुद्ध [[घिउ]]मा हींगको झानन लगाएर खानु उचित हुन्छ। मासुमा पनि कार्बोहाइड्रेट, विटामिन्स, केल्शियम र प्रोटीन पर्याप्त मात्रामा पाइन्छ। बवासीर, गठिया, दम एवं लकवाको रोगिहरूले यसको सेवन कम गर्नु पर्छ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/891769" बाट अनुप्रेषित