"मातृभाषा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ५:
मातृभाषा दिबस 21 फेब्रुअरी मा मनइन्छ यो पहिलो यूनेस्को द्वारा 17 नोभेम्बर 1999 घोषणा गरेको थियो।
==मातृभाषाको इतिहास ==
2000 देखि अन्तर्राष्ट्रिय मातृभाषा शान्ति र बहुभाषावाद प्रचार प्रसार भइरहेको छ। मिति 1952 का दिन पारस्परिक ढाकाको जगन्नाथ विश्वविद्यालय मेडिकल कलेज बाटकलेजबाट विद्यार्थीहरूले पूर्व पाकिस्तान को दुई राष्ट्रिय भाषाहरूको रूपमा बङ्गाली भाषाको पहिचान को लागि प्रदर्शन गरेका थिए त्यसप्रदर्शन बाटत्यसप्रदर्शनबाट प्रहरी ले अश्रुग्याँस र गोले चलाएका थियो साथै प्रहरीले उल्लङ्घनकारीलाई गिरफ्तारी गरेका थियो त्यस घटनामा प्रदर्शनकरीहरु पनि मारिएका थियो।
==मातृभाषामा शिक्षा==
विश्वका अधिकांश मुलुकहरूले मातृभाषामा प्राथमिक शिक्षा पाउनु लाई मौलिक अधिकारको रूपमा स्वीकारेका छन्। [[नेपालमा मातृभाषामा शिक्षा]] पाउनुपर्ने मौलिक अधिकारको संविधानमा नै प्रावधान राखिएको छ।
"https://ne.wikipedia.org/wiki/मातृभाषा" बाट अनुप्रेषित