"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-दक्षीणमा +दक्षिणमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १३:
 
== '''[[कीर्तिपुर नगरपालिका|किर्तिपुर]] तथा [[काठमाडौँ (स्पष्टता)|काठमाडौँ]] उपत्यका बिजय''' ==
त्यसको केही वर्ष काठमाडौँ उपत्यका लाई चारै तिरबाट घेरेर नाकावन्दी गरी सकेपछि किर्तिपुर जसले गोर्खालीलाई दुई दुई वटा लडाईंमा हराएको थियो जाँहाको लडाईंमा गोर्खाली वीर कालु पाण्डे मारीए, शुरू प्रताप शाहको आँखा फुट्यो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो किर्तिपुर तेस्रो चोटी नाकावन्दीको प्रभावले लडाईंनै नगरी गोर्खा राज्यमा गाभियो। त्यसपछी छ महिना अर्को नाकाबन्दी लगाइ कान्तिपुर तथा पाटन पनि सर भयो कुनै युद्ध नै गर्नुपरेन। त्यसको एक वर्षपछि भक्तपुर कब्जा गरियो यो लडाईंमा भने थुप्रै जनधनको क्षति भयो। काठमाडौँ एकिकरण पछि गोर्खाको एकिकरण अभियान नेपाल एकिकरण अभियान बन्यो काठमाडौँमा गोर्खा बाटगोर्खाबाट राजधानी सारीयो |
 
== '''[[बिजयपुर]] तथा [[चौदण्डी]]''' ==
पङ्क्ति २७:
== '''पश्चिम बिजय अभियान''' ==
विभिन्न कमान्डर हरूको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले [[कास्की जिल्ला|कास्की]], [[लमजुङ जिल्ला|लमजुङ]] तथा लगायतका राज्य हरू नेपालमा मिलायो।
त्यहाँ बाटत्यहाँबाट अगाडि बढेको। सेनाले पश्चिममा [[सतलज नदी]] तरेर [[काँगडा किल्ला]] पुगी त्यो किल्ला पनि ३ वर्ष सम्म बडाँकाजी अमर सिंह थापाको शासनमा रह्यो तर पछि [[पंजाव]]का राजा रणजित सिहं सँग काँगडा का राजाले सहयोग मागेर लडाईं गरी नेपाली सेनालाई सतलज नदी वारी फर्किन बाध्य बनाए। साथै [[बहादुर शाह]]को नायबी कालमा नेपाल पूर्वमा [[सिक्किम]], भुटान सम्म पुग्यो। जसलाई [[टिस्टा]] देखि [[काँगडा]] सम्मको [[विशाल नेपाल]] भनिन्नछ। राजकुमार बाहदुर शाहको मृत्युपछि [[पाल्पा जिल्ला|पाल्पा]]लाई नेपालमा मिलाउने बाहेक नेपाल एकिकरण अभियानको अन्त्य हुन पुग्यो।
 
== यो पनि हेर्नुहोसः ==