"ध्वनि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ४:
ध्वनिको स्रोतबाट उत्त्पन्न भएको तरन्ग हावामा अवस्थित शुक्ष्म molecules हरू एक आपसमा एक पछि अर्को गर्दै ठोकिएर हाम्रो कान सम्म पुग्छ| र ती molecules हरूको मात्रा जति धेरै हुन्छ त्यतिनै तरंगको गति उतिनै छिटो हुन्छ|
 
ध्वनी [[ठोस]], [[तरल]] र [[हावा|वायु]] बाट हिड्न सक्छ तर [[भ्याक्युम|भ्याक्युमबाट]] भने सक्दैन। हावामा ध्वनीको गति ३३१.५ मिटर प्रति सेकेण्ड (०° सेल्सियसमा) हुन्छ। हावाको तापक्रम बढ्दै जाँदा ध्वनीको गति बढ्दै जान्छ। किनकि हावाको तापक्रम बढ्दै जादा मोल्युकल्सहरू छुट्टिदै जान्छ |
ध्वनी एक [[लङ्गिच्युडनल् तरङ्ग]] हो। यसले [[रिफ्लेक्सन]], [[रिफ्र्याक्सन]], [[डिफ्र्याक्सन]] र [[इन्टरफरेन्स]] जस्ता गुणहरू देखाउँछ।
==ध्वनीका प्रकारहरु==
"https://ne.wikipedia.org/wiki/ध्वनि" बाट अनुप्रेषित