"झेलम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २०५:
 
==भूगोल==
झेलम सहर पाकिस्तानको पञ्वाब प्रदेशको झेलम जिल्लाको राजधानी सहर हो यो सहर ३२°५६' उत्तर देशान्तर र ७४°४४' पुर्वमा रहेको छ । झेलम सहर पाकिस्तानको राजधानी सहरबाट गाडी अथवा मटरबाट १ घण्डा ३० मिनेटको दुरीमा रहेको छ भने पञ्जाबको मुटु लाहोर सहरबाट मोटरमा ३ घण्टाको दुरीमा रहेको छ । झेलम सहर यी सहरहरूबाट पाकिस्तानी राष्ट्रिय राजमार्गबाट-५ बाट५बाट जोडिएको छ ।
 
यस सहरमा विषेश गरि ग्रिष्म ऋतसमा अत्याधिक गर्मी र ओसीलो हुने गर्छ भने हिउँद ऋतुमा जाडो र सुख्खा हुने गरेको छ । यस सहरमा ग्रिष्म ऋतु अप्रिलमा सुरु हुन्छ र जुन महिनामा समाप्त हुन्छ यस सहरको सबैभन्दा अधिक तापक्रम ४९.२ डिग्री सम्म पुगेको छ भने न्युनतम तापक्रम -०.६ डिग्री मापन गरिएको छ । यस सहरमा वार्सिक औसत तापक्रम ८५० मिलिमिटर पर्छ भने यो वर्षा सहरलाई चाहपने भन्दा कम हो ।
"https://ne.wikipedia.org/wiki/झेलम" बाट अनुप्रेषित