"जरीन खान" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ११:
}}
[[File:Zareen Khan snapped at a clinic.jpg|thumb]]
'''जरीन खान''' भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन । उनले २०१० मा अभिनेता [[सलमान खान]]सँग हिन्दी चलचित्र ''वीर'' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।<ref>{{cite web|url=https://hindi.filmibeat.com/celebs/zarine-khan/biography.html|title=जरीन खान जीवनी|accessdate=2019-02-23}}</ref><ref>{{cite web|url=https://www.sajhapost.com/tag/%E0%A4%9C%E0%A4%B0%E0%A5%80%E0%A4%A8-%E0%A4%96%E0%A4%BE%E0%A4%A8|title=सलमानबारे यसो भन्छिन् जरीन|accessdate=2019-02-23}}</ref> उनलाई अभिनेत्री [[क्याटरिना कैफ]] जस्तै देखिने अभिनेत्री भनेर जनिन्छ । खानले बलिउडमा ''रेडी'', ''हाउसफुल २'', ''हेट स्टोरी ३'', ''विरप्पन'' जस्ता सफल चलचित्रहरुमा काम गरिसकेकी छिन् ।<ref>{{cite web|url=https://www.saralpatrika.com/news-details/16277/2019-01-09|title=बलिउड नायिका जरीन खान नेपालमा|accessdate=2019-02-23}}</ref>
==सन्दर्भ सामग्री==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/जरीन_खान" बाट अनुप्रेषित