"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ३७:
उनी पटकपटक सूचना तथा सञ्चार मन्त्री बनिसकेका छन्। सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो। योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे। विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागि समेत उनले भूमिका निर्वाह गरेका छन्।
 
वि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा सञ्चारमन्त्री समेत भएका थिए। वि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, वि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १ बाट१बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एमाओवादीका नेता हुन्।
निम्न वर्गीय किसान परिवारमा जन्मिएका महराले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। वि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा वि. सं. २०५२ देखि भूमिगत भए। [[माओवादी जनयुद्ध|माओवादी विद्रोह]] सुरू भएपछि महरा सपरिवार नै भूमिगत भए।
पङ्क्ति ७१:
९) हालको जिम्मेवारी – नेपालको प्रतिनिधि सभाका सभामुख
 
[[संविधानसभा निर्वाचन २०७०]] मा रोल्पा १ बाट१बाट निर्वाचित
 
=== १०) अनुभव – ===