"इन्द्रप्रस्थ" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:महाभारत जोडियो
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ३:
== सहरको निर्माण ==
[[महाभारत]] (पुस्तक १, अध्याय २०९)मा यस सहरको विवरण दिएको छ, कि कसरी पाण्डवहरूले यो सहर बनाए र बसाए।
[[चित्र:Indraprasta.jpg|right|thumb|500px| [[कृष्ण]] र [[अर्जुन]] द्वारा एक अग्लो टीले बाटटीलेबाट इंद्रप्रस्थ शहरको विहंगम दृश्य]]
पाण्डवको [[पांचाल राज्य|पांचाल]] राजा [[द्रूपद]]को छोरी [[द्रौपदी]]सँग विवाह उपरांत मित्रता भएपछी उनीहरू धेरै नै शक्तिशाली भएका थिए। त्यसपछी [[हस्तिनापुर]]को महाराज [[धृष्टराष्ट्र]]ले उनीहरूलाई राज्यमा बोलाए। धृष्टराष्ट्रले [[युधिष्ठिर]] लाई संबोधित गर्दै भने, “ हे कुंती पुत्र!आफ्नो भ्राताहरूसँग जो म भन्छु, सुन। तिमीहरू [[खांडवप्रस्थ]]को वनलाई हटाएर आफ्नो लागि एक सहर निर्माण गर, जसबाट तिमीहरू र मेरा छोराहरूमा कुनै अन्तर रहोस। यदि तिमीहरू आफ्नो स्थानमा रहन्छौ, त्यसपछी तिमीहरूलाई कसैले पनि क्षति पुरयाउन सक्दैन। पार्थ द्वारा रक्षित तिमीहरू खांडवप्रस्थमा निवास गर, र आधा राज्य भोग।“
"https://ne.wikipedia.org/wiki/इन्द्रप्रस्थ" बाट अनुप्रेषित